• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

नेपालमा एमसीसी रोक्न बिजिङका बिशेष दुत पठाईएको खुलासा


नेपालमा एमसीसी रोक्न बिजिङका बिशेष दुत पठाईएको खुलासा

काठमाण्डौं । अमेरिकी सहायता परियोजना एमसीसी आउन नदिन लामो समयदेखि सबै खाले प्रयास गरिरहेको उत्तरी छिमेकी चीनले नयाँ षडयन्त्र थालेको छ ।

एमसीसीविरुद्ध नेपाली अगुवादेखि नेतासम्म परिचालन, कम्युनिस्ट नेताहरुलाई दबाब, आफ्नो परियोजना बीआरआई लागु गर्न दबाब, उच्च नेता पठाएर कुटनीतिक दबाब, कम्युनिस्ट पार्टी एकता गराएर बहुमतको बलमा अस्वीकृत गराउने असफल प्रयासपछि चीनले दूतहरु परिचालन गरेको छ ।

अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लूले नेपाली नेताहरुलाई टेलिफोन गर्ने क्रममा चीनको उक्साहटमा नलाग्न आग्रह गरेर चीनको षडयन्त्रको पदार्फास गरेपछि बेइजिङले विज्ञका नाममा दूत परिचालन गरेको हो ।

अमेरिकी मन्त्रीले एमसीसी रोक्न चिनियाँ चालबाजीको कुटनीतिक रुपमा संकेत गरेपछि दक्षिण एसिया हेर्ने चिनियाँ विज्ञ डा। हु सिसेङ दूतका रुपमा परिचालित भएका हुन् । चीन सरकारअन्तर्गतको संस्था चाइना इन्स्टिच्युट्स अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स ९सीआईसीआईआर०को इन्स्टिच्युट फर साउथ एसियन स्टडिजका निर्देशक सिसेङले एमसीसीविरुद्ध आफै मैदानमा उत्रेर नकारात्मक प्रचार थालेका छन् । बेइजिङको रणनीतिअन्तर्गत उनी परिचालित भएका छन् ।

उनले नेपालखबरसँग कुरा गर्दै एमसीसी अनुदान नेपालका लागि विष हुने र त्यो नेपालको हितमा नभएको भन्दै अस्वीकार गर्न अपील गरेका छन् । एमसीसीलाई घातक भन्दै उनले नेपालको भयानक दुर्दशा सुरु हुने तर्क गरेका छन् ।

नेपाली नागरिकलाई भ्रममा पार्न उनले नेपालको विकासमा अमेरिकाको कुनै वास्ता नभएको जिकिर गरे । जबकी चीनले ऋण सहायतामा चर्को ब्याज लगाउने, सीमामा नाकाबन्दी गरेर नेपाली दुख दिइरहेको छ । अमेरिकाले अनुदानमा पैसा दिँदा विरोधमा उत्रेका छन् ।

आफू चर्को ब्याज असुल्ने र अरुले निशुल्क दिँदा रोक्न लागिपर्ने चिनियाँ शैली अस्वभाविक छ । अमेरिका दुरीका हिसाबले धेरै टाढा भएकाले अमेरिकाको सहयोग लिन नहुने हिसाबले विज्ञका नाममा परिचालित चिनियाँ विज्ञले तर्क गरे । उनले कतिसम्म भयभित तर्क गरेका छन् भने अमेरिका नेपाल आउँदा चीनलाई अफ्ठेरो पर्ने संकेत गरेका छन् । अमेरिकाले नेपाललाई चीनविरुद्ध प्रयोग गर्ने उनको डर छ । तर आजसम्मका सहयोगमा त त्यस्तो नभएको कुरा उनले बिर्सिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सत्ता गठबन्धनका नेताहरुका अनुसार एमसीसी रोक्न शीर्ष नेतामाथि चर्को चिनियाँ दबाब
  • २०७८ फाल्गुन ८, आईतवार १४:५०
  • In "देश"
  • चिनियाँ राजदूतको पुनर्ताजगी: बालकोटमा दुई घण्टा गोप्य वार्ता
  • २०७८ फाल्गुन ८, आईतवार १४:५०
  • In "BannerNews"
  • एमसीसीविरुद्ध माहोल बनाउन चीनले पैसाको खोलो बगाएको अमेरिकाको ठहर
  • २०७८ फाल्गुन ८, आईतवार १४:५०
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

पाकिस्तानमा पेट्रोलियम ढुवानीकर्ताद्वारा हड्तालको चेतावनी

धनुषाको सरकारी विद्यालयमा करोडौं अनियमितता भएको खुलासा

भारतका विद्यार्थीहरूलाई चिनियाँ विश्वविद्यालयहरूमा भर्ना हुन नदिन चेतावनी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version