No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जाडोयाममा कस्तो सौन्दर्य सामग्री प्रयोग गर्ने ?

जाडोयाममा कस्तो सौन्दर्य सामग्री प्रयोग गर्ने ?

जाडोको मौसम शुरु भएको छ । जाडोमा मान्छेको छाला सुख्खा हुने भएकाले यो मौसममा धेरै ख्याल गर्नुपर्ने हुन्छ । बजारमा धेरैथरी सौन्दर्यका सामानहरु पाइन्छन् । तर यसको प्रयोगमा के–के ध्यान दिने र कसरी प्रयोग गर्ने ? भन्ने विषयमा स्टेला ब्राण्डका निर्देशक प्रदीप चावडासँग हामीले कुराकानी गरेका छौं । चिसोको मौसममा हाम्रो छालालाई कसरी सुरक्षित गर्ने ? भन्ने विषयमा चावडाले दिएको टिप्स :

अहिले जाडोको मौसम बढ्दै छ । बजारमा पाइने सौन्दर्य प्रशाधनमध्ये पनि मोइस्चराइजर बढी बिक्री हुने गरेको छ । चिसो मौसममा मान्छेको छाला धेरै सुख्खा हुने भएकोले त्यसबाट बच्न यस्ता प्रशाधन बढी प्रयोग गर्ने गरेको पाइन्छ ।

जाडोमा कतिपयले सन प्रोटेक्सन क्रिम लगाउँदैनन् । तर, यतिबेला पनि घामको विकिरण र अन्य विकिरणले असर गर्न सक्ने भएकोले सन प्रोटेक्सन क्रिम लगाउन छाड्नु हुँदैन । हामी धेरैबेर मोबाइल वा कम्युटरको स्क्रिन अगाडि बस्छौं । यसले गर्दा हाम्रो छाला सुख्खा भइरहेको हुन सक्छ । त्यसैले जाडोमा सिधा घामको विकिरणले भेटेको छैन भन्दैमा सन प्रोटेक्सन लगाउन छाड्नु हुँदैन ।

अर्कोतर्फ कुनै पोल वा अन्य टावरको मुनि बस्दा पनि त्यसमा आउने विकिरणले हाम्रो छालालाई असर गरिरहेको हुन सक्छ । यसबाहेक विभिन्न खाले प्रकाशले पनि छालालाई असर गर्नसक्ने भएकाले सन प्रोटेक्सन लगाउन छाड्नु हुँदैन ।

नेपालमा एउटा दुविधा हुन सक्छ कि नेपालको हावापानी सुहाउँदो सौन्दर्य प्रशाधन कस्तो हुन्छ ? वा कस्ता प्रोडक्टहरु नेपाली हावापानी सुहाउँदा छन् ? नेपाल र भारतको हावापानी मिल्दोजुल्दो भएकोले नेपाली बजारमा आउने र यहाँ उत्पादन हुने सौन्दर्य सामग्रीहरु पनि भारतीय प्रोडक्ट क्वालिटीकै उपयुक्त हुन्छ । यो यहाँका बासिन्दाको लागि हो । तर नेपाल बाहिरका मानिसको हकमा भने सबै प्रोडक्टले उस्तै काम नगर्न सक्छ ।

नेपालमा सौन्दर्य सामग्रीको बजार

पछिल्लो समय नेपाली बजारमा सौन्दर्य सामग्रीको बजार एकदमै फस्टाउँदो अवस्थामा छ । पछिल्लो समय सौन्दर्य बजार आफैंमा प्रतिस्पर्धी हुँदै गएको छ । पछिल्लो समय बजारमा नयाँ प्रविधि र ट्रेनमा चलेको छ । जस्तै, पछिल्लो समय केरोटिनको बजार पनि फस्टाएको छ ।

नेपालमा अहिलेको अवस्थामा कुरा गर्दा १८ वर्षदेखि ५५ वर्षसम्मका मान्छेहरु बढीजसो ब्युटी प्रोडक्टप्रति आकर्षित हुने गरेका छन् । त्यसमध्ये पनि १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्तिको सौन्दर्य प्रशाधनप्रति अझ बढी आकर्षण रहेको पाइन्छ । यसमा महिला र पुरुष दुवैको सहभागिता रहेपनि महिलाको संख्या बढी देखिन्छ । तर एउटै ब्युटी प्रोडक्ट महिला र पुरुष दुवैले प्रयोग गर्न सक्छन् । त्यसैले पछिल्लो समय महिलासँगै पुरुषहरु पनि ब्युटी प्रोडक्टतिर आकर्षित हुन थालेका छन् ।

अहिले स्टेला ब्राण्डले पनि तीन वर्षदेखि नेपालमा आफ्ना सामग्रीहरु बिक्री वितरण गर्दै आएको छ । यसमा केरोटिनका प्रोडक्टहरु पनि बिक्री हुँदै आएका छन् । अहिले स्टेला ब्राण्डले छालासम्बन्धी विभिन्न समस्याको उपचारात्मक सौन्दर्य सामग्रीहरु बजारमा ल्याउने गरेको छ । यसबाहेक कम्पनीले तिहारपछि कलर कस्मेटिक पनि लञ्च गर्ने तयारी गरिरहेको छ ।

बजारमा स्टेला ब्राण्ड लोकप्रिय ब्राण्डको रुपमा रहेको छ । केरोटिन ट्रिटमेन्ट बजारमा टन्नै हुँदाहुँदै पनि धेरै केमिकल नभएको र स्वास्थ्यलाई समेत ध्यान दिएर बनाइएको ब्राण्ड भएकाले पनि यो ब्राण्डलाई धेरैले मन पराउने गरेका छन् । यसका ब्राण्डहरु बजारमा केही महँगा देखिन्छन् । तर विश्वासिलो र गुणस्तरीय सामानको प्रयोग गरिने भएकोले अन्य ब्राण्डको तुलनामा यो केही महँगो देखिन्छ । यद्यपि हाम्रो स्वास्थ्य र गुणस्तरलाई आधार मान्दा यो त्यति साह्रो महँगो पनि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #beauty tips
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
तीन वर्षपछि बी डिभिजनमै झर्‍यो च्यासल

तीन वर्षपछि बी डिभिजनमै झर्‍यो च्यासल

अस्पतालको लापरवाहीले प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

अस्पतालको लापरवाहीले प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ

भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .