No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनकपुरधामको जनसंख्या झण्डै दुई लाख

जनकपुरधामको जनसंख्या झण्डै दुई लाख

जनकपुरधाम । जनकपुरधामको जनसंख्या झण्डै दुई लाख भएको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जनकपुरधाम उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख ९५ हजार ४३८ रहेको छ । यो पछिल्लो जनगणनाको तुल्नामा ३९ हजार ३१ जनाले बढी छ ।

राष्ट्रिय जनगणना ०७८ को अनुसार वर्तमान मधेश प्रदेशको राजधानी जनकपुरधाममा १ लाख ४१७ जना पुरुष र ९५ हजार २१ जना महिला छन् ।

यो पछिल्लो जनगणनाको तुल्नामा करिब अढाई प्रतिशतले बढी छ। १० वर्षको अवधिमा यस उपमहानगरमा १९ हजार ३२ पुरुष र १९ हजार ९ सय ९९ महिलाको संख्या बढेको छ।

राष्ट्रिय जनगणना २०६८ का अनुसार जनपुरधाम उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख ५६ हजार ४०७ थियो। जसमा ८१ हजार ३८५ जना पुरुष र ७५ हजार २२ जना महिला थिए।

जनपकुरधाम उपमहानगरपालिका तत्कालिन जनकपुर नगरपालिका र बसबिटी, कनकपट्टी, महुवा प्रको, लोहना, कुर्था, देवपुरा रुपैठा, बिन्धी, बेंगासिवपुर र बसहीया गा.वि.स मिलेर २०७१ सालमा बनेको थियो।

राष्ट्रिय जनगणना २०६८ अनुसार साविक जनकपुर नगरपालिकामा ९७ हजार ७ सय ७६, बसबिटीमा २ हजार ९ सय ४८, कनकपट्टीमा ५ हजार ६ सय २०, महुवा प्रकोमा ५ हजार ७ सय ८२, लोहनामा ६ हजार ९ सय २७, कुर्थामा ७ हजार ८ सय १५, देवपुरा रुपैठामा ७ हजार ९ सय ३४, बिन्धीमा ६ हजार ९ सय ४५, बेंगासिवपुरमा ७ हजार १ सय २ र बसहियामा ७ हजार ५ सय ५८ जनसंख्या थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

Next Post
राजविराजमा विकास निर्माणमा भएको अनियमितताविरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन

राजविराजमा विकास निर्माणमा भएको अनियमितताविरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन

कम्तिमा नौ प्रमुख खालिस्तान समर्थक तत्वहरू जर्मनीबाट सक्रिय रहेको खुलासा

कम्तिमा नौ प्रमुख खालिस्तान समर्थक तत्वहरू जर्मनीबाट सक्रिय रहेको खुलासा

मधेश प्रदेश : पार्किङ गरेर राखिएको बसमा आगजनी

मधेश प्रदेश : पार्किङ गरेर राखिएको बसमा आगजनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

धनुषाका सामुदायिक विद्यालय बन्द

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .