• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कलेजमा तोडफोड गर्नु र विरामीलाई आतंकित वनाउनु निन्दनियः राष्ट्रिय एकता अभियान 


कलेजमा तोडफोड गर्नु र विरामीलाई आतंकित वनाउनु निन्दनियः राष्ट्रिय एकता अभियान 

काठमाडौं । राष्ट्रिय एकता अभियानले सोमवार मोरङ्गको विराटनगर स्थित नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गरेको छ। मेडिकल कलेजमा भएको तोडफोड र आतंक प्रति ध्यानाकर्षण भएको जनाउँदै अभियानले घट्नामा संलग्नहरुलाई कारवाही गर्न समेत माग गरेको छ।
अभियानका मोरङ संयोजक जितेन्द्र यादवले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘अस्पताल, कलेज, मन्दिर लगायतका संरचना सामाजिक संरचना हुन । त्यहाँ गएर विरामी तथा घाईते एवम् महिला स्वास्थ्यर्मीहरुलाई त्रसित र आतंकित वनाउँउनु, धम्की दिनु, तोडफोड गर्नु र असुरक्षाको वातावरण श्रृजना गर्नु निन्दनीय कार्य हो’ भनेका छन् ।
आन्दोलन आफैमा गलत नभएपनि आन्दोलन सरोकारवाला केन्द्रित कुनुपर्ने अभियानको जोड छ। ‘कलेजले कुनै गल्ती गरेको भए वा विद्यार्थीहरु समस्यामा परेको भए कलेजलाई नियमन गर्ने मेडिकल काउन्सिल जस्ता निकाय छन्’ विज्ञप्तिमा भनिएको छ–‘उनीहरुसँग सम्वन्धित भएर गरिएको भए आन्दोलनलाई जायज मान्न सकिन्छ।’
तर, कुनै मन्दिर, अस्पताल, स्कुल, कलेजमा भेला भएर आन्दोलन गर्नु, तोडफोड गर्नु र धम्की दिनुलाई कदापी सही मान्न नसकिने भन्दै नोवेल मेडिकल कलेजमा भएको तोडफोड तथा क्षतीका लागि जिम्मेवार भएकाहरुलाई यथाशिघ्र नियन्त्रण गरी कारवाही गर्न माग रिएको छ।
चिकित्सा शिक्षा आयोगले तोकेभन्दा अतिरिक्त शुल्क लिएको बिरोधमा प्रदर्शन गर्दै आएका विद्यार्थी र कलेजका सुरक्षागार्डबीच सोमबार झडप भएको थियो। विद्यार्थीले मेडिकल कलेजमा तोडफोड गरेका थिए ।
दोहोरो झडपमा अस्पतालभित्रको फार्मेसी, मेडिकल कलेजका झ्याल, ढोकाका सीसा, मेडिकल कलेजका २ वटा कम्प्युटर, प्रिन्टर लगायतमा क्षती पुगेको थियो। कलेजका सुरक्षा गार्डले भाटाले हिर्काउँदा केही विद्यार्थी घाइते भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नोवेल मेडिकल कलेजमा भएको तोडफोडको निन्दा गर्दै अभियनाद्वारा प्रदर्शन
  • २०७८ माघ ११, मंगलवार १८:५६
  • In "BannerNews"
  • बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन
  • २०७८ माघ ११, मंगलवार १८:५६
  • In "BannerNews"
  • बांग्लादेशका प्रधानमंत्रीलाई हिन्दु समुदायकाे सुरक्षाकाे माग गर्दै राष्ट्रिय एकता अभियानले बुझायाे ज्ञापन पत्र
  • २०७८ माघ ११, मंगलवार १८:५६
  • In "देश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

भारतिय सेनाका नेपाली सैनिकका आफन्तलाई दूतावासले बाड्यो ६ दशमलव ३५ करोड

मधेश प्रदेश : भित्र राष्ट्रिय सभा चुनाव , बाहिर जनमत र प्रहरीबीच तनाव

जनकपुरधाममा प्रदेश सांसदको गाडीमा पनि जनमतका कार्यकर्ताद्वारा तोडफोड

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version