No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तेस्रो टेलिकम कम्पनीको ‘स्पेस’ हुँदाहुँदै पनि किन असफल भयो स्मार्ट टेलिकम ?

तेस्रो टेलिकम कम्पनीको ‘स्पेस’ हुँदाहुँदै पनि किन असफल भयो स्मार्ट टेलिकम ?

काठमाडौं । मुलुकको टेलिकम व्यवसायमा ठूलो ‘स्पेस’ बाँकी रहेको भन्दै सिजी टेलिकमले युनिफाइड लाइसेन्सका लागि मरिहत्ते गरिरहेको छ ।

यता, तेस्रो ठूलो टेलिकम कम्पनी बनेर नेपाल टेलिकम र एनसेलसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको स्मार्ट टेलिकम भने आर्थिक संकटमा फसेर टाट पल्टिएको छ ।

दुई ठूला टेलिकम कम्पनीले वार्षिक अर्बौं नाफा निकालिरहेको बेला स्मार्ट टेलिकमले भने सरकारलाई तिर्नुपर्ने साढे ५ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेर अनुमतिपत्र नै खारेजको प्रक्रियामा गएको छ ।

नेपाली बजारमा ३ ठूला टेलिकम सेवा प्रदायक राम्रोसँग धान्न सक्ने विभिन्न अध्ययनले पनि प्रष्ट देखाएका छन् । साथै, अहिले टेलिकम क्षेत्रमा खासै धेरै प्रतिस्पर्धा छैन ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्नै किसिमले अगाडि बढिरहेको छ भने निजी क्षेत्रको एकमात्र टेलिकम कम्पनी एनसेलसँग प्रतिस्पर्धा गर्ने अर्को कम्पनी छैन । यी दुई कम्पनीको एकाधिकारका कारण उपभोक्ताले महंगो सेवा लिनु परेको छ ।

यी सबै कारणले अझै पनि नेपालमा टेलिकम बजारमा तेस्रो कम्पनीको लागि ठूलो बजारको सम्भावना रहेकोछ । बजारमा यति ठूलो ‘स्पेस’ हु्ँदाहुँदै पनि स्मार्ट टेलिकम किन फेलियर भयो ?

टेलिकम विज्ञहरु स्मार्ट टेलिकम असफल हुनुमा दृष्य र अदृष्य विभिन्न कारणहरु रहेको बताउँछन् ।

स्मार्ट असफल हुनुको पहिलो कारण पर्याप्त लगानी गर्न नसक्नु नै हो । चार वर्षअघि फोरजी सेवा सञ्चालन गर्दैगर्दा जसरी स्मार्ट टेलिकमले बजारमा आक्रमक जाने घोषणा गरेको थियो, त्यसअनुसार जान सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

हावाहुरी र पहिरोपीडितको उद्धारमा ढिलाइ नगर्न संसद्को आग्रह

हावाहुरी र पहिरोपीडितको उद्धारमा ढिलाइ नगर्न संसद्को आग्रह

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

नेपाल–भारत सीमा सुरक्षामा कडाइ, संयुक्त रणनीतिमा सहमति

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

Next Post
विराटनगरमा सुभाष चन्द्र बोसको १२५ औँ जन्मजयन्ती मनाइँयो

विराटनगरमा सुभाष चन्द्र बोसको १२५ औँ जन्मजयन्ती मनाइँयो

व्याप्त भ्रष्टाचार हुने देशको सूचीमा नेपाल

व्याप्त भ्रष्टाचार हुने देशको सूचीमा नेपाल

स्थानीय तहको चुनाव चैत पहिलो साता गर्न सिफारिस

स्थानीय तहको निर्वाचन मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अब्राहम सम्झौतामा सहभागी हुन पाकिस्तानको स्पष्ट असहमति

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

अफ्रिकामा बढ्दो इबोला सङ्क्रमण, विश्व फेरि महामारीको जोखिममा

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

उर्लाबारीमा सम्पर्कविहीन महिलाको शव भेटियो, अनुसन्धान सुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .