No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति ‘पुनः गौर नरसंहार हुन्छ,घेरा हालेर तपाईको हत्या हुन्छ’

मन्त्री यादवको हिंसा भड्काउने अभिव्यक्ति ‘पुनः गौर नरसंहार हुन्छ,घेरा हालेर तपाईको हत्या हुन्छ’

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले हिंसा भड्काउने विवादित अभिव्यक्ति दिएकी छन् ।

बलिदानी दिवसको अवसरमा बुधबार गौरमा जनता समाजवादी पार्टी (जसपा) आयोजना गरेको गरेको कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेतृ समेत रहेकी मन्त्री यावदले पुनः गौर नरसंहार गर्ने अभिव्यक्ति दिएकी हुन् ।

पदीय मर्यादा विपरीत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्नेसम्मको चेतावनी दिइन् ।

‘गौर नरसंहारको इतिहास राइस मिल जिवीतै छ । गौरमा फठा देखाउने प्रयास नगर । यहाँ लाठी भाँज्न मानिसले जानेका छन् । तुफानसंग टकराउने प्रयास नगर,’हिन्दी भाषमा भाषण गर्दै फिल्मी शैलीमा उनले चेतावनी दिँदै भनिन ‘तुफानसंग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ । जुन गौरको राइस मिलमा भएको थियो । त्यो इतिहासलाई तपाई नभुल्नुस् । नत्र तपाइको कार्यकर्ता मारिन्छ र तपाइलाई पनि घेराबन्दी गरेर मारिदिन्छ । हत्या हुन्छ । सतर्क रहनुस्’

मन्त्री यादव बुधबार गौरमा कार्यक्रममा सहभागि हुन पुगेका बेला जनमत पार्टीका कार्यकर्ताहरुले किसानको समस्या समाधान गर भन्दै नाराजुलुस गरेका थिए । उनीहरुले मन्त्री यादवलाई कार्यक्रम स्थल जान पनि अवरोध गरेका थिए ।

सुरक्षा घेरामा कार्यक्रम स्थल पुगेका मन्त्री यादवले सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएकी हुन् । उनले बलिदानी दिवस भएकै कारण आजको नरसंहार रोकेको संकेत समेत गरिन् ।

‘फठा भाँज्ने प्रयास नगर । गौरका मानिसले लाठी भाँज्न राम्ररी जानेका छन् । यो फठालाई तोडफोड गरेर घरमा राखिदिन्छन् । हामीले आज रोकि दियौं । आज बलिदानी दिवसको दिनमा हिंसा गर्नु हुँदैन भनेर ‘ मन्त्री यादवले भनिन् ।

७ चैत २०६३ चैतको दिन गौरको राइस मिलमा तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरम एकै स्थानमा छुट्टा छुट्टै मञ्च बनाएर कार्यक्रम गरेका थिए । सोही कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जनाको मृत्यु भएको घटनालाई गौर नरसंहार भनेर चिनिन्छ।

उक्त घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ताको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब केको कति पुग्यो ?

पेट्रोलियम पदार्थको भाउ बढ्यो, अब केको कति पुग्यो ?

धनुषामा एक युवतीको बीभत्स हत्या,आँप बगैंचामा शव

धनुषामा एक युवतीको बीभत्स हत्या,आँप बगैंचामा शव

पत्रकार कुटपिट प्रकरण : मेयर साह अदालतमा हाजिर

पत्रकार कुटपिट प्रकरण : मेयर साह अदालतमा हाजिर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .