• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

फ्युज मसिनमा भित्रियो १५ करोड विदेशी लगानी, थप ३ सयले रोजगारी पाउने


फ्युज मसिनमा भित्रियो १५ करोड विदेशी लगानी, थप ३ सयले रोजगारी पाउने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्दै आएको नेपाली कम्पनी फ्युज मसिन नेपाल प्रालिमा विदेशी लगानी भित्रिएको छ । हालसम्म नेपाली कम्पनीको रुपमा सञ्चालन हुँदै आएको कम्पनीको पूर्ण स्वामित्व अमेरिकी कम्पनीले खरिद गरेको हो ।

फ्युज मसिन नेपालका प्रबन्ध निर्देशक मुकुन्द जोशीका अनुसार फ्युज मसिन नेपाल प्रालिको पूर्ण स्वामित्व अमेरिकामा रहेकाे फ्युज मेसिन नेपाल ईंकले खरिद गरेको छ । फ्युज मेसिन नेपाल ईंक अमेरिकामा रहेको प्यारेन्टल कम्पनी फ्युज मसिन ईंकको भगिनी संस्था हो ।

उक्त भगिनी संस्थाले नेपालमा रहेको कम्पनीको पूर्ण स्वामित्व खरिद गरेको हो । हुन त यी सबै कम्पनीको संस्थापक तथा लगानीकर्ता डा.समिर मास्के नै हुन् । तर यसअघिसम्म फ्युज मसिन नेपाल प्रालि पूर्ण रुपमा नेपाली लगानीबाटै सञ्चालन हुँदै आएकोमा अब भने एफडीआईमा आधारित भएको छ ।

यसका लागि कम्पनी रजिष्ट्रारको कार्यालय र डिओआईबाट सम्पूर्ण काम सम्पन्न भइसकेको छ । भने, नयाँ लगानीका लागि राष्ट्र बैंकमा प्रक्रियामा रहेको जोशीले जानकारी दिए ।

उनले यसबारे यकिन तथ्याङ्क भने जानकारी नभएको भन्दै नयाँ लगानी भित्र्याएर थप ३ सय नेपालीलाई रोजगारी प्रदान गर्ने योजना रहेको सुनाए ।

तर, राष्ट्र बैंकका अनुसार कम्पनीले १५ करोड विदेशी लगानी भित्र्याउने तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • तेस्रो टेलिकम कम्पनीको ‘स्पेस’ हुँदाहुँदै पनि किन असफल भयो स्मार्ट टेलिकम ?
  • २०७८ पुष २७, मंगलवार १७:५१
  • In "मुख्य समाचार"
  • चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिएको ७५६ मेगावाटको तमोर वर्षौं अलपत्र
  • २०७८ पुष २७, मंगलवार १७:५१
  • In "BannerNews"
  • याहूले ‘चुनौतीपूर्ण’ वातावरणको हवाला दिँदै चीनबाट बाहिर निस्क्यो
  • २०७८ पुष २७, मंगलवार १७:५१
  • In "समाचार"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

एप्पलले एन्ड्रोइड प्रयोगकर्तालाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको गुगलको आरोप

बरियारपट्टी गाउँपालिका तालबन्दि

प्रदेश २ को नाम र स्थायी राजधानीका लागि मतदान हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version