No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतमा पुनः सुरु हुँदै आईफोन उत्पादन, ४ महिनादेखि किन बन्द थियो कारखाना ?

काठमाडौं । भारतमा आईफोन उत्पादनको काम बुधबारदेखि पुनः सुरु भएको छ । एप्पलका लागि भारतमा आईफोन तयार पार्ने कम्पनी फक्सकनले सोमबार चेन्नईको प्रदेश राजधानी तमिलनाडु नजिकै श्रीपेरमबदुर स्थित आफ्नो संयन्त्रमा कयौँ सुधारका उपाय अपनाएको र कर्मचारीहरूलाई विस्तारै कारखानामा फर्काउन लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

कर्मचारीहरूलाई विषाक्त खाना दिएको भन्दै विरोध सुरु भएपछि गत १८ सेप्टेम्बरयता भारतमा आईफोनको उत्पादन बन्द थियो । विषाक्त खानाकै कारण २५० भन्दा बढी श्रमिक बिरामी परेका थिए ।

होन हाई टेक्नोलोजी ग्रुप (फक्सकन) ले भनेको छ, ‘हामी श्रीपेरमबदुरमा कर्मचारीलाई हुने असहजता सुधार गर्न उनीहरूलाई उपलब्ध गराइने सेवा बढाउन थुप्रै कदम उठाउँदै छौँ । हामीले त्यसको सुनिश्चितताका लागि कयौँ उपाय अपनाएका छौँ, ता कि यस किसिमको अवस्था अर्को पटक नआओस् । यति मात्र होइन, कर्मचारीले आफ्नो नाम गोप्य राखेर समेत उजुरी गर्न सक्नेछन् ।’

कम्पनीका अनुसार आवास स्थल तयार भएपछि र त्यसका लागि सहमति प्राप्त भएसँगै क्रमिक रुपमा श्रमिकलाई बोलाइनेछ । कर्मचारी निवास स्थलका लागि सरकार र एप्पलको अनुमति प्राप्त भएपछि कारखानामा क्रमिक रुपमा काम सुरु हुनेछ ।

एप्पलका एक जना प्रवक्ताले भनेका छन् कि श्रीपेरमबदुर संयन्त्र अहिले पनि कम्पनीको निगरानीमा रहेको छ ।

उनले भनेका छन्, ‘पछिल्ला केही हप्तादेखि स्वतन्त्र अडिटर्स र एप्पलको टिमले फक्सकनसँग मिलेर काम गरिरहेको छ । ता कि श्रीपेरमबदुरमा कर्मचारी आवास तथा खानपानको सुविधामा व्यापक सुधारात्मक उपाय लागू गर्न सकियोस् ।’

यद्यपि कम्पनीले पूर्ण रुपमा उत्पादन सुरु गर्न अझ निकै समय लाग्नेछ । उक्त कारखानामा १७ हजारभन्दा बढी कर्मचारीले काम गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
फ्युज मसिनमा भित्रियो १५ करोड विदेशी लगानी, थप ३ सयले रोजगारी पाउने

एप्पलले एन्ड्रोइड प्रयोगकर्तालाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको गुगलको आरोप

बरियारपट्टी गाउँपालिका तालबन्दि

बरियारपट्टी गाउँपालिका तालबन्दि

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .