No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

रुसले बनाएको कोरोना विरुद्धको खोपमा उत्साहजनक नतिजा

कोरोना खोप

कोरोना भाइरस बिरुद्धको रुसले तयार गरेको कोरोनाको खोप बारे विश्वमा चासो छ । कतिपयले उक्त खोपको विश्वसनियताबारे पनि प्रश्न उठाइरहेका छन् । यद्यपि पछिल्लो खबरले भने खोपबारे केही उत्साह जगाइदिएको छ ।

चर्चित मेडिकल जर्नल द लासेन्टमा प्रकासित एक अध्ययन अनुसार रुसले बनाएको कोरोना भाइरस बिरुद्धको खोपले सकारात्मक संकेत देखाएको छ । रुसले तयार गरेको ‘स्पुतनिक–५’ नामक उक्त खोप मान्छेमा परीक्षण गरिएको थियो, जसमा कुनैपनि गंभीर हानी देखिएन । जति व्यक्तिमा यो खोप परीक्षण गरिएको थियो उनीहरु सबैका एन्टीबडी विकसित भएको पाइयो ।

रुसले पछिल्लो महिना कोरोना बिरुद्धको यस खोपलाई स्विकृति दिएको थियो । त्यसपछि विश्वभर यसबारे चर्चा–परिचर्चा भएको थियो । खोपको पहिलो चरणको परीक्षण कुल ७६ जनामाथि गरिएको थियो । ४२ दिनमा यसले राम्रो नतिजा दिएको छ । यस परीक्षणमा सहभागी सबै व्यक्तिमा २१ दिनभित्र एन्टीबडी विकसित भएको थियो । अध्ययनकर्ताका अनुसार दोस्रो चरणको परीक्षणबाट के थाहा भयो भने यस खोपले शरीरमा २८ दिनभित्र टि कोशिकार (किलर टि सेल्स) पनि बनायो ।

कसरी काम गर्छ यो खोपले ?

यो खोपको उदेश्य एन्टीबडी वा टी सेल विकसित गर्नु हो । रुसको गेमालेया नेशनल रिसर्च सेन्टर फर इपिडिमियोलोजी एन्ड माइक्रोबायोलोजीको अध्ययनमा भनिएको छ कि जब यो खोप शरीरमा लगाइन्छ, तब स्पाइक प्रोटिन जेनेटिक कोड डेलिभरी गर्छ । स्पाइक प्रोटिन जेनेटिक कोडले नै भाइरसलाई पहिचान गरी हमला गर्नका लागि प्रतिरक्षा प्रणालीलाई प्रेरित गर्न मद्दत गर्छ । रुस स्थित महामारी र सुक्ष्म जीव विज्ञान गामेलिया राष्ट्रिय अनुसन्धान केन्द्रका वैज्ञानिक र अध्ययनका प्रमुख लेखक डेनिस लोगुनोवले भनेका छन्, ‘जब एन्टिभाइरस खोप शरीरमा प्रवेश गर्छ, तब भाइरस नष्ट गर्ने प्रोटिन पैदा गर्छ ।’

ट्रायलमा खोपलाई दुई किसिमको फर्मुलेशन प्रयोग गरिएको थियो । यी दुबै फर्मुलेशन खोपलाई ठूलो स्तरमा उत्पादन गर्नका लागि प्रयोग हुन्छ । यसमा एक थियो, फ्रोजन भर्सन र अर्को दुरदराजका लागि फ्रीज ड्राइड भर्सन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कोरोना
Durga Khatari

Durga Khatari

सम्बन्धित खबर

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

Next Post
शान्तिपूर्वक तानियो रातो मत्स्येन्द्रनाथको रथ (फाेटाे फिचर)

शान्तिपूर्वक तानियो रातो मत्स्येन्द्रनाथको रथ (फाेटाे फिचर)

नेपालमा आइतबार थप ९८० जनामा कोरोना पुष्टि भएको छ ।

नेपालमा आइतबार थप ९८० जनामा कोरोना पुष्टि भएको छ ।

मल नल्याउने दुई ठेकेदार कम्पनीको धरौटी जफत, कालोसूचीमा राखिँदै

मल नल्याउने दुई ठेकेदार कम्पनीको धरौटी जफत, कालोसूचीमा राखिँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

सीप सिकेर स्वरोजगार बन्ने बाटोमा हिंसा प्रभावित महिलाहरू

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

‘देश रास्वपाको हातमा सुरक्षित छ’ : रवि लामिछाने

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

ठूलो जनमत पाएका दल नेतृत्वको टकरावले कमजोर बन्छन् : गगन थापा

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

सीमा विवाद प्रमाण र कूटनीतिक संवादबाट समाधान गर्छौं : बालेन शाह

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

अमेरिका–इरान १४ बुँदे सम्झौता कार्यान्वयनअघि नै संकटमा

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

समाचार लेखेकै कारण कुटपिट भएको पत्रकार यादवको आरोप

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

३०० ग्राम खैरो हेरोइनसहित तीन जना नियन्त्रणमा, एक घाइते

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

एक सयभन्दा बढी महिलालाई स्वरोजगारमा जोडेको मुक्ति नेपालको दाबी

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

तराईमा धान उत्पादन बढाउन दक्षिण कोरियाको १ अर्ब ८१ करोड अनुदान

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

सन् २०२६ को प्रि-मनसुन वर्षा इतिहासकै उच्च

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .