• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कम्युनिस्ट सर्बहाराका नेता प्रचण्डको नातिको महगो स्कुल , मासिक ५० हजार खर्च


कम्युनिस्ट सर्बहाराका नेता प्रचण्डको नातिको महगो स्कुल , मासिक ५० हजार खर्च

काठमाडौं – महँगो स्कुलमा पढ्ने इच्छा सबैको हुन्छ । तर आर्थिक समस्याले सामुदायिक विद्यालयमा पढ्नुपर्ने बाध्यता हुन्छ । अहिले धेरै खर्च गरेर ठुला नेताहरुका छोराछोरी मात्र पढ्छन् भन्ने बुझ्न थालिएको छ । उदाहरणमा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का नाति पनि हुन् ।

प्रचण्डका नाति महँगो स्कुलमा पढ्दै आइरहेका छन् । स्व. प्रकाश दाहाल र पूर्वमन्त्री विना मगरका छोरा अहिले ललितपुरको युलेन्स स्कुलमा पढीरहेका छन् । उनको महिनाको शुल्क ५० हजार छ । यो शुल्क सामान्य परिवारको लागि ठुलो रकम हो ।

यो प्रशंग माओवादीको आठौं महाधिवेशनको बन्दसत्रमा पनि उठ्यो । महाधिवेशनको जारी बन्दसत्रमा प्रचण्डकै अगाडि उनकै कार्यकर्ताले नेताका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरे ।

समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्दै केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताए । महाधिवेशनमा उठेको यो प्रस्तावपछि अहिले धेरैले प्रचण्डको नाति कति शुल्कमा पढ्छन् भन्नेमा चासो राख्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • छात्राहरुले एक चुल्ठी बाट्दा केटाहरुमा उत्तेजना ! जापानी स्कुलमा लगाइयो अनौठो नियम
  • २०७८ पुष १६, शुक्रबार १९:०१
  • In "स्वास्थ्य"
  • मुस्ताङको दिव्यदीप स्कुलमा २७ लाख बढी बेरुजु
  • २०७८ पुष १६, शुक्रबार १९:०१
  • In "गण्डकी प्रदेश"
  • भारतीय मिडियाले भन्न थाले, ‘भारत नै अब नेपालको सहारा !’अझै सहज भएन चिनियाँ नाका,
  • २०७८ पुष १६, शुक्रबार १९:०१
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post

ठूलो संख्यामा किसानको जग्गा जबर्जस्ती कब्जा, सोलार प्यानल लगाउने बहानामा किसान मार्दै चिन !

चीनको आक्रमणबाट ताइवानलाई जोगाउन अमेरिका र जापान आकस्मिक योजनासहित तयार

जनमत पार्टीको बन्दले राजमार्ग ठप्प, प्रहरीको सम्पूर्ण शक्ति राजमार्ग मै परिचालित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version