• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानले एतिहासिक रक्षा बजेटलाई स्वीकृति प्रदान


चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानले एतिहासिक रक्षा बजेटलाई स्वीकृति प्रदान

टोक्यो । आउदो समयमा चिनियाँ खतरालाई मध्यनजर राख्दै जापान सरकारको मन्त्रि परिषदले ऐतिहासिक रक्षा बजेटलाई स्वीकृत गरेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी सरकारबाट आउने खतरा रोक्न जापनिज मन्त्रिपरिषदले गएको शुक्रबार एक वर्षका लागि ऐतिहासिक रक्षा बजेटलाई स्वीकृत गरेको हो ।
आगामी वर्ष अप्रिल देखि निकासा गरिने सो बजेट ४७.२ बिलियन डलर रहेको बताइएको छ । चीनको खतरा रोक्न आफ्नो रक्षा क्षमता बढाउने उदेश्यले सरकारले सो बजेट स्वीकृत गरेको बताइएको छ । रक्षा क्षमता बढाउने उद्देश्यले जापान सरकारले छुट्याएको सो रकम हाल सम्मकै उच्च भएको समेत अन्तर्राष्ट्रिय मिडियामा खबर छ ।
आगामी वर्षको लागि सरकारले छुट्याएको सो रकम जापानको रक्षा इतिहासमा ८ वर्ष यताकै उच्च भएको जापान टाइम्समा खबर छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनियाँ खतरालाई मध्यनजर राख्दै जापानद्धारा ऐतिहासिक रक्षा बजेट स्वीकृत
  • २०७८ पुष १३, मंगलवार १२:४४
  • In "अन्तराष्ट्रिय"
  • एक महिनामा ताइवानमा ४४६ हवाई सैन्य विमानको घुसपैठ
  • २०७८ पुष १३, मंगलवार १२:४४
  • In "अन्तराष्ट्रिय"
  • महालेखाले तीन दिनका लागि रोक्यो तलबभत्ता बाहेक बजेट निकासा
  • २०७८ पुष १३, मंगलवार १२:४४
  • In "आर्थिक"
Tags: #world#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

मध्यपूर्व तनाव बढ्दैः अमेरिकी बेसमाथि पुनः ड्रोन आक्रमण प्रयास

हजारौं सैनिक मध्यपूर्वतर्फ बढ्दै, इरानको जमिनमा सेना उतारिने आशंका

Next Post

प्रचण्ड र ओली प्रतिक्रियावादी दलाल हुन् : महासचिव वैद्स

रासायनिक मलको लागि झापाको युवकहरुले साँकेतिक प्रदर्शनमा उत्रिए

बलुचिस्तानमा आन्दोलनकारीलाई रकम वितरण गरिएको मुख्यमन्त्रीको भिडियो सार्वजनिक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version