• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अयोध्याबाट पवित्र माटो ल्याएर भगवान बुद्धको नगरीमा रामजानकी मन्दीरको शिलान्याश


अयोध्याबाट पवित्र माटो ल्याएर भगवान बुद्धको नगरीमा रामजानकी मन्दीरको शिलान्याश

लुम्बनी । भगवान वुद्धको जन्मस्थल लुम्बिनीमा धार्मिक साँस्कृतिकलाई प्रोत्साहित गर्ने उद्देश्यबाट लुम्बिनी साँस्कृतिक नगरपालिका १ मा विवाहपञ्चमीको अवसरमा रामजानकी र हनुमान मन्दिरको शिलान्या गरिएको छ ।
विवाह पञ्चमीको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमलसिनाले ५ करोडको लागतमा निर्माण गरिने रामजानकी र हनुमान मन्दीरको शिलान्याश गर्नु भएको हो । धार्मिक, साँस्कृति रुपमा पर्यटन क्षेत्रको रुपमा विस्तार गर्ने अभिप्रायबाट संसकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी साँस्कृतिक नगरपालिकाको संयुक्त लगानीमा उक्त मन्दीरको शिलान्याश गरिएको नगरपालिकाको इन्जिनियर राजेश कोहारले जानकारी दिए ।
करिव ५ करोड ३१ लाख ९९ हजार ४२ रुपैयाको लगानीमा बन्ने लागेको उक्त रकम मध्ये ६५ प्रतिशत मन्त्रालय र ३५ प्रतिशत नगरपालिकाबाट बोहोर्नेछ । १ विगहा १ धुरको क्षेत्रफलमा रामजानकी, हनुमान मन्दीर, धर्मशाला, क्यान्टिन, ल्याडस्केपिंग, शौचालय, पोखरी, ब्रिज र कम्पाउण्ड वाल निर्माण हुने इन्जिनियर कोहारले बताए ।
मन्दीरको शिलान्याश गर्दा मर्यादा पुरुषोत्तम रामको पवित्र नगरी अयोध्याबाट पवित्र माटो र सिताराम नामांकित इँटा ल्याएर शिलान्या गरिएको बताइएको छ । सो कार्यक्रममा भारत अयोध्याको नगर पार्षद मनोज श्रीवास्तवले लुम्बिनी नगरको प्रमुखलाई राम जन्मभूमिबाट ल्याइएको पवित्र माटोर सिताराम नामांकित इँटा हस्तान्तरण गरेका थिए ।
बाबुल लुम्बिनी संस्कृतिक एसोसिएट प्रालीले ३ करोड ८५ लाख ४७५ रुपैयाको लागतमा १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको सो नगरपालिकाले जनाएको छ । शिलान्याश समारोहमा राम जन्मभुमि अयोध्या हनुमानगढीका महन्त सन्त राजु दासजी महाराज र हिन्दु परिषद नेपालका अध्यक्ष सन्तोष पटेलको विशेष उपस्थितमा सम्पन्न भएको थियो ।
सनातन हिन्दु धर्मावलम्बिहरुको अनुसार नेपाल भारत विच बेटीरोटीको मात्रै सम्बन्ध नभई सनातन हिन्दु धर्मको पवित्र गन्तव्यको रुपमा एकअर्कालाई चिनिदै आएको छ । भारतमा राम जन्मभुमि तथा विभिन्न ज्योतिरलिंगहरुको छन् भने नेपालमा भगवान बुद्धको जन्मस्थल, माता जानकीको जन्मस्थल, पशुपतिनाथ, कहि नपाइने शालिग्रामको पवित्र नदी लगायत विभिन्न देवी देउताहरुको उदगम स्थालको रुपमा प्रख्यात रहेको हुँदा दुवै देशका जनताहरु धामिर्कक यात्रा गर्ने गरेका छन् । नेपाल भारत विच सदियौं देखि कायम रहेको धार्मिक पर्यटनलाई धेरै महत्वको साथ लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हिन्दु धर्मावलम्बी को कार्यक्रम मा मुस्लिम समुदाय को मदरसा निर्माण हुनु पर्ने : विवादास्पद अभिव्यक्ती
  • २०७८ पुष ७, बुधबार १३:०२
  • In "BannerNews"
  • भट्टराईको अभिव्यक्ती पछी विश्व हिन्दु परिषद महासंघ नेपाल का वरिष्ट उपाध्यक्ष निषादले गरे चर्को बिरोध
  • २०७८ पुष ७, बुधबार १३:०२
  • In "BannerNews"
  • लुम्बिनीमा मंसीर २२ गते श्रीरामजानकी हनुमान मंदिरकाे शिलान्यास हुने, अयाेध्याकाे माटाे ल्याइयाे
  • २०७८ पुष ७, बुधबार १३:०२
  • In "देश"
Tags: #धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

देशभर आन्दोलन गर्ने दलित मुक्ति जागरण अभियानको चेतावनी

रासायनिक मलको चरम अभावको देशभरीका किसानहरु

चिनियाँ मोडलको अमेरिकी नक्कल के हुन्छ नीति ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version