• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रेसुङ्गा विमानस्थल निर्माणको काम ८० प्रतिशत सकियो, डेढ महिनाभित्र निर्माण सक्ने लक्ष्य


रेसुङ्गा विमानस्थल निर्माणको काम ८० प्रतिशत सकियो, डेढ महिनाभित्र निर्माण सक्ने लक्ष्य

गुल्मी । निर्माणाधिन गुल्मीको रेसुङ्गा विमानस्थलको काम झण्डै ८० प्रतिशत सकिएको छ ।

विमानस्थलका सहायक आयोजना प्रमुख दिनेश परियारका अनुसार बाँकी रहेको २० प्रतिशत काम आगामी डेढ महिनाभित्र सक्ने गरी अघि बढेको छ । पछिल्लो समयमा टर्मिनल भवन र धावन मार्गको काम भइरहेको उनले बताए । धावन मार्ग र टर्मिनल भवनको काम पनि ८० प्रतिशत सकिएको उनको दावी छ ।

निर्माण व्यवस्थायीले विभिन्न कारण देखाएर धावन मार्गमा कालोपत्रे गर्ने काम प्रभावित बनेको थियो । तर नयाँ निर्माण व्यवसायीले कामको जिम्मा लिएर काम अघि बढाएकोले समयमै काम सकिने आशा जागेको रेसुङ्गा नगरपालिका–१० का वडाध्यक्ष पदमप्रसाद अर्यालले बताए ।विमानस्थल निर्माणका लागि बजेटको कमी नभएपनि निर्माण व्यवसायीकै ढिलासुस्तीले कामले गति लिन नसकेको उनको भनाइ छ । विमानस्थल निर्माणमा सबैक्षेत्रको चासो बढेको भन्दै उनले अब निर्माण कार्यले गति लिने श्विास व्यक्त गरे ।

धावन मार्ग कालोपत्रे गर्नका लागि आवश्यक सामग्री तयारी अवस्थामा राखिएकाले बीचमा कुनै अवरोध नआए अबको डेढ महिनाभित्र काम सम्पन्न गर्ने निर्माण व्यवसायी दिपक पाण्डेले बताए । निर्माणको जिम्मा लिएको एक हप्तामै आफूले धेरै काम अगाडि बढाएकाले अब केही दिनमै काम पुरा गर्ने उनको दावी छ ।

रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा निर्माणाधिन विमानस्थलमा २०७५ जेठ २७ गते परीक्षण उडान पनि गरिएको थियो । परीक्षण उडान सफल भएपनि अन्य कामहरु निकै सुस्त गतिमा हुँदै आएका थिए ।

विमानस्थलको टर्मिनल भवन निर्माणका लागि बिकोई श्रेष्ठ जेभीले ०७६ चैत ४ गते ४ करोड ५ लाखमा सम्झौता गरेको थियो । धावन मार्गको निर्माणको काम भने रौताहा हरि हरि जेभीले ७ करोड ५ लाख रुपैयाँमा गरिरहेको छ । धावन मार्ग ५२० मिटर लम्बाई र २० मिटर चौडाइको रहेको छ ।

०६३ सालमा तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको शिलान्यास गरेका थिए । शिलान्यास भएको ९ वर्षपछि निर्माणको कामले निरन्तरता पाएको हो । निर्माणाधिन विमानस्थलको कुल क्षेत्रफल १५६ रोपनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हुलाकी राजमार्गको ६५ प्रतिशत काम सम्पन्न
  • २०७८ मंसिर २९, बुधबार १६:४१
  • In "देश"
  • चिनियाँ कम्पनीको ढिलाईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थल अलपत्र , भिजिट मधेशद्वारा भैरहवामा विरोध प्रदर्शन
  • २०७८ मंसिर २९, बुधबार १६:४१
  • In "लुम्बिनी प्रदेश"
  • २ पटक म्याद थपिँदा पनि सकिएन दोर्दी कोरिडोर प्रसारण लाइन, विद्युत खेर जाने चिन्ता
  • २०७८ मंसिर २९, बुधबार १६:४१
  • In "बागमती प्रदेश"
Tags: #आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १५ रुपैयाँले बढ्यो

ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम

नेपाल टेलिकमको प्रिपेड रोमिङ सेवा अब ६२ देशमा विस्तार

आर्थिक सुधारका लागि निजी क्षेत्रको वकालत जारी : अध्यक्ष ढकाल

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

Next Post

बिलावलले मंसिर २४ गतेदेखि मुद्रास्फीति विरुद्धको आन्दोलनको गर्यो घोषणा

चीनको बहिष्कारपछि पाकिस्तानले बाइडेन नेतृत्वको 'डेमोक्रेसी समिट' बहिष्कार गर्न सक्छ

काठमाडौँ–रक्स्यौल रेलमार्गको विस्तृत अध्ययन शरु ,

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version