No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

गोलबजार नगरबासीले सन्तुष्टि प्राप्त गर्नु नै मेरो लागि मार्गदर्शनः प्रमुख प्रशासकीय अधिकृत पौडयाल

गोलबजार नगरबासीले सन्तुष्टि प्राप्त गर्नु नै मेरो लागि मार्गदर्शनः प्रमुख प्रशासकीय अधिकृत पौडयाल

संजय यादव, सिरहा
२७ मंसिर, २०७८
सिरहाको गोलबजार नगरपालिका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालले म यहाँ सेवाको लागि आएको कर्मचारी हुँ । नगरपालिकाबाट प्रवाह हुने सेवाबाट नगरवासीले सन्तुष्टि प्राप्त गर्नु नै मेरो लागि मार्गदर्शन बन्ने बताएका छन् । प्रमुख प्रशासकीय अधिकृत पौडयालले आफु हरेक काममा सहभागितामूलक ढङगबाट अगाडी बढ्ने प्रतिबद्धता जनाए । अधिकृत पौडयालले सर्वप्रथम शाखाहरु व्यवस्थापन गर्नुको साथै शाखा प्रमुखहरुलाई जिम्मेवार र उत्तरदायित्व बहन गराउँदै, गरेका कामहरूको निरन्तर प्रगती विवरण शाखा प्रमुखहरुलाई पेश गर्नुको साथै बाँकी रहेका कामहरुको बाधाअडचन बारेमा प्रस्तुत गर्दै समाधानको लागि छलफल गरेर अगाडि बढ्ने जनाए । उनले भन,े असारे विकास प्रबृतीलाई अन्तय गर्दै समयमै कार्ययोजना बनाएर काम सम्पन्न गर्ने । अब काम असारमै गर्नकोलागि पर्खिनु पर्दैन । सबै शाखालाई त्यसप्रति सजग गराउने काम गरिरहेको समेत बताए । अधिकृत पौडयालले भन,े आफू अनुगमनको पाटोलाई धेरै महत्वका साथ हेरिरहेकोले परम्परागत तरिकाले अनुगमन नगरी सहभागितामूलक तरिकाबाट गर्ने कामलाई अगाडी बढाउँदै अनुगमनले सन्त्रास पैदा नगरी सचेतना जगाउने काममा जोड रहने बताए । अधिकृत पौड्यालले जवाफ दिदै भने, शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा पर्ने क्षेत्र रहेको बताए । चालु आव २०७८।०७९को मंसिर महिनासम्म कति कार्य भएको सोको प्रगति अवस्था के छ र बाँकी गर्नुपर्ने कामहरु के के छन, कसरी सम्पन गर्ने हो, त्यसकोलागि नगरपालिकाको सबै शाखाका प्रमुखहरुलाई कार्ययोजना बनाएर ल्याउन निर्देशन दिसकेको र उहाँहरूबाट प्रगती विवरण आइसकेपछि त्यसै अनुसारको कार्ययोजना बनाई समयमै काम सम्पन्न गर्ने योजना रहेको स्पष्ट पारे । आफूले विकास निर्माणको काम संगसँगै सामाजिक उत्तरदायित्वको काममा समेत बिशेष ध्यान दिई काम अगाडी बढाउनुको साथै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अल्पसंख्यक आदिलाई पनि विशेष सुविधा दिने बताए । सबैको साथ र सहयोगले मात्र अगाडी बढने अधिकृत पौडयालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
Sanjay Yadav

Sanjay Yadav

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post
सामाजिक विकास मन्त्री साहको बजेट दुरुपयोग, मनपरी ढंगले उपभोक्ता समिति गठन

सामाजिक विकास मन्त्री साहको बजेट दुरुपयोग, मनपरी ढंगले उपभोक्ता समिति गठन

७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा अलपत्र

७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा अलपत्र

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .