• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलबजार नपामा लैगिंक हिंसा जनजागरणमा वकतृत्वकला प्रतियोगिता


गोलबजार नपामा लैगिंक हिंसा जनजागरणमा वकतृत्वकला प्रतियोगिता

संजय यादव, सिरहा
मंसिर २५, २०७८

घरैबाट सुरु गरांै, लैगिंक हिंसा अन्त्य गरौं मूल नाराका साथ लैंगिक हिंसाको १६ दिने अभियानको जनजागरण गोलबजार नगरपालिकाले वकतृत्वकला प्रतियोगिता गराएर गरेका छन् । वकतृत्वकलाा प्रतियोगितामा जनता मावि चन्द्रोदयपुर, वडा नम्बर ९ का कक्षा १० की छात्रा प्रतिष्ठा कुमारी सिंहले प्रथम स्थान हासिल गरिन् भन्ने जनता नमुना मावि गोलबजार वार्ड नं ४ को कक्षा ९ की छात्रा कृति महतो दोस्रो स्थान हासिल गरिन । तेस्रोे स्थान जनता नमुना मावि चन्द्रलालपुरको कक्षा १० को छात्र मो. शहैस अलिले गरेको शिक्षा स्रोत ब्यक्ति राजकुमार साहले जानकारी दिए । गोलबजार नगरपालिका भित्र रहेका ९ वटा सामुदायिक विद्यालयका एक जना छात्रा र एक छात्र गरी १८ जनाले वकतृत्वकला प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रमको प्रमुख अतिथि गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्त कुमार पौडयालले पुरस्कृत विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा शुभकामना दिदै लैङ्गिक हिंसाको अवस्था र सचेतनाको बारे विद्यार्थीहरूको हौसला बुलन्द गर्दै पुरस्कृत हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण समेत गरे । प्रथम, द्धितिय, तृतिय र सानत्वना पुरस्कार राशी क्रमशः ३ हजार, २ हजार, १ हजार र ५ सय रहेको शिक्षा स्रोत ब्यक्ति साहले बताए । सान्त्वना पुरस्कार कन्या पाठशाला बलकवाको कक्षा ८ की छात्रा नाजमा खातुनले पाईन । कार्यक्रमको अध्यक्षता गोलबजार नगरपालिकाकी उपप्रमुख रेशम कुमारी थापाले गर्नुभएकी थिइन् भने विशिष्ट अतिथिहरुमा वडा अध्यक्षहरु तथा सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरु रहनु भएकोे थियो । कार्यक्रमको संचालन शिक्षा शाखा स्रोतव्यक्ति राजकुमार साहले गर्नुभएको थियो । मूल्यांकन समितिमा प्रअ राम प्रकाश सिंह, अर्का प्रअ सौखीलाल यादव र जनता नमूना मावि गोलबजारका पूर्व शिक्षक गंगा साह रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वक्तृत्वकला र नृत्य प्रतियाेगितामा प्रथम पुरुस्कार सेहरा माध्यमिक बिधालय हाथ पार्न सफल
  • २०७८ मंसिर २५, शनिबार २१:१८
  • In "BannerNews"
  • शिक्षा प्रवर्द्धनका लागि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
  • २०७८ मंसिर २५, शनिबार २१:१८
  • In "BannerNews"
  • प्रधानाध्यापक बिहिन हुदा पठनपाठन प्रभावित
  • २०७८ मंसिर २५, शनिबार २१:१८
  • In "BannerNews"
Tags: #शिक्षा

Sanjay Yadav

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

तराई मधेशको नाराः देउवाको नोट, शेखरलाई भोट

यस्ता छन् अब्बल टिमसहित मैदानमा उत्रिएका शेखरका जित्ने आधार

शेखर-गगन टिम जित्दै, देउवाको हार निश्चित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version