No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो


फ्रेन्ड्सलाई हराउँदै मनाङ शीर्ष स्थानमा उक्लियो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणको पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–० गोलको नतिजामा पराजित गर्दै मनाङ मस्र्याङदी केलब शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा मनाङलाई तीन अंक दिलाउन ओलाओले आफिज र दिनेश राजवंशीले समान एक/एक गोल गरे ।
मनाङ चार खेलमा १० अंकसहित शीर्ष स्थानमा फर्किँदा तीन खेलमा सात/सात अंक बटुलेका सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लब क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । चार खेलमा मात्र २ अंक जोडेको फ्रेन्डस भने १०औं स्थानमा छ ।
शुक्रबार भएको खेलको ४०औं मिनेटमा कप्तान अञ्जन विष्टको पासमा आफिजले गरेको गोलसँगै मनाङले अग्रता लिएको थियो । ७२औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकलाई दिनेशले हेडरमार्फत जाली चुमाउँदै मनाङको अग्रता दोब्बर पारेका थिए ।
यसअघि २१औं मिनेटमा अञ्जनको पासमा स्ट्राइकर एडेलाजा सोमिडेले सेकेण्ड बारमा प्रहार गरेको बल पोस्ट भन्दा केही माथिबाट बाहिरिदाँ मनाङले अग्रताको अवसर गुमएको थियो ।
मनाङका आफिजले ३९औं मिनेटमा गरेको प्रहार गोलकिपर राहुल यादवले विफल पार्दै फ्रेन्डसको संकटा टारेका थिए ।
चौथो चरणसम्म आइपुग्दा फ्रेन्डसको जारी लिगमा जितविहिन छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
Tags: #खेलकुद
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

China’s Peng banned and fined for Wimbledon corruption attempt

Unconventional Workouts That Torch Fat And Sculpt Muscle

Crismonita Dwi Putri, RI`s Track Cycling Athlete for Asian Games

Annual open water swim returns to Western Australia in February

Google tracks location data even when users turn service off

Skateboarders Indonesia Ready to Win at the 2018 Asian Games

Next Post
मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु

मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ५३ जनाको मृत्यु

धर्म निरपेक्षता शब्द ठीक होइन : महामन्त्री कोइराला

धर्म निरपेक्षता शब्द ठीक होइन : महामन्त्री कोइराला

प्रचण्डतिर इंगित गर्दै ओलीले भने : कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ

प्रचण्डतिर इंगित गर्दै ओलीले भने : कांग्रेसले औंलो दिएन भने के हुन्छ भन्ने पिर छ

Leave a Reply Cancel reply

ताजा समाचार

जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता

जनकपुरमा सीमा सुरक्षा समन्वय समितिको बैठक सम्पन्न, डीएमदेखि सीडीओसम्मको सहभागिता

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

पश्चिम बंगालका पूर्व गभर्नर जगदीप बने भारतका नयाँ उपराष्ट्रपति

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट

सिरहाको सौर्य सिमेन्ट उद्योगमा समाचार संकलन गर्न पुगेका दुई संचारकर्मीमाथि निर्घात कुटपिट

विआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद ?

विआरआई: विकास परियोजना कि चिनियाँ विस्तारवाद ?

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

हस्ताक्षर नगरेकै भरमा मुख्यमन्त्री राउत र तीन प्रमुख सचिवलाई उन्मुक्ति

धनुषा प्रहरीले मानिस पक्राउको विषयमा गरे गलत सूचना सम्प्रेसन

धनुषा प्रहरीले मानिस पक्राउको विषयमा गरे गलत सूचना सम्प्रेसन

वाइवाइले तौल घटायो, मूल्य बढायो

वाइवाइले तौल घटायो, मूल्य बढायो

मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

मधेशका मुख्यमन्त्री, मन्त्री र कर्मचारीलाई बर्खास्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई ज्ञापन

मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह

मधेस प्रदेश : नगरपालिकाको कार्यकक्षमै टिकटकमा मस्त नगरपालिकाका अधिकृत रामबाबु साह

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

रौतहटमा मेलामा २० हजार नक्कली नोटसहित ४ पसले प्रहरीको फन्दामा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित
नेपाल एक्सन डटकम अनलाइन
ठेगाना: अनामनगर, काठमाडौं
इमेल : [email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com | | Website by Nitrahost.

%d bloggers like this: