• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लकडाउनको प्रभाव प्रदेश २ मा एक सातामै ४४ आत्महत्या


लकडाउनको प्रभाव प्रदेश २ मा एक सातामै ४४ आत्महत्या

धनुषा : चैत ११ गतेदेखि शुरु भएको लकडाउन यता प्रदेश २ मा २ सय ७४ जनाले आत्महत्या गरेको छ ।

कोरोना संक्रमणले गर्दा यो बुधवारसम्म ९५ जनाको ज्यान गएको छ भने लकडाउनले उब्जाउको समस्या तथा अन्य कारणले प्रदेशमा २ सय ७४ जनाले आत्महत्या गरेको हो ।

प्रदेश २ प्रहरी कार्यालयको तथ्यांक अनुसार प्रदेशमा कुल २ सय ७४ आत्महत्या मध्ये एक सातामै ४४ जना रहेका छन । सो तथ्यांक हेर्दा कोरोना संक्रमण भन्दा पनि आत्महत्याको घटना भयावह बन्दै गएको छ ।

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउनले गर्दा उत्पन्न विषम परिस्थितिले प्रदेशमा आत्महत्याको घटना निरन्तर बढ्दै गईरहेको छ । प्रवक्ता अंशु कुमार सिंहका अनुसार लकडाउनले उब्जाएको समस्या बाहेक अन्य कारणले पनि आत्महत्या घटना बढदै गइरहेको हो ।

गत चैत्र ११ देखि भदौ १६ गतेसम्म २ नम्बर प्रदेश प्रहरी कार्यालयमा महिला तथा घरेलु हिंसातर्फ दर्ता भएको विवरण अनुसार आत्महत्या गर्नेमा वृद्धादेखि बालिकासम्म रहेका छन् । मुद्दा कम दर्ता भएको प्रहरीको तथ्यांकले देखाएपनि घटना भने लकडाउनको समयमा धेरै भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक सिंहले बताएका छन ।

जिल्लागत तथ्याङ्क हेर्दा लकडाउन अवधि भरमा सप्तरीमा ३४, सिरहामा ४७, धनुषामा ५१, महोत्तरीमा २०, सर्लाहीमा ३५, रौतहटमा ३०, बारामा ३१ र पर्सामा २६ जनाले आत्महत्याको उजुरी परेको हो । तर एक सातामा भन्ने हो भने सप्तरीमा २, धनुषामा ९, रौतहटमा १३, बारामा १६, पर्सामा ६ जनाले आत्महत्या गरेका हुन ।

त्यस्तै लकडाउन अवधिमा घरेलु हिंसा ७ सय ९२ वटा घरेलु हिंसाका उजुरीहरु परेका छन् । सप्तरीका ४४, सिरहाका १ सय ७, धनुषाका १ सय ८१, महोत्तरीका ४५, सर्लाहीका ७, रौतहटका १ सय ७, बाराका १ सय ६१ र पर्साका १ सय ३६ जनाले घरेलु हिंसा सम्बन्धी घटना भएको प्रहरीले जनाएको छ ।

जबरजस्ती करणीतर्फ १ सय ३७ वटा घटना उजुरी परेको छ भने जबरजस्ती करणी उद्योगका २७, बहुबिबाह सम्बन्धी घटनाको २१, बालबिबाह ४, अवैध गर्भपतन ५, बोक्सीको आरोप सम्बन्धी ८, बालयौन दूराचार १६ र अप्राकृतिक मैथुन सम्बन्धी ३ वटा उजुरी परेको प्रदेश प्रहरीले जनाएको छ ।

lokpukar
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बढ्दै आत्महत्या गर्नेको संख्या
  • २०७७ भाद्र १८, बिहीबार १७:४०
  • In "देश"
  • कोरोनाले अक्रान्त प्रदेश २ को अवस्था अझै भयावह हुने, रोकथाम किन भएन् ? के गर्दैछ सरकार ?
  • २०७७ भाद्र १८, बिहीबार १७:४०
  • In "मधेश प्रदेश"
  • निषेधाज्ञामा बढ्यो मानसिक रोगको औषधि खपत
  • २०७७ भाद्र १८, बिहीबार १७:४०
  • In "जीवनशैली"

Netramani Singh

सम्बन्धित खबर

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

Next Post

बाढीपहिरो र कोरोनाको मारमा मुस्ताङको स्याउ

थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्याे

सीसीएमसी बैठक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version