• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्याे


थप एक हजार २२८ सङ्क्रमणसहित ४२ हजार ८७७ पुग्याे

काठमाडौँ :  नेपालमा एक हजार २२८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३९४ महिला र ८३४ जना पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४२ हजार  पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ४१३ आटी पीसीआर परीक्षण भएकाे थियाे ।

सकृय सङ्क्रमितहरू १८ हजार ४१३ रहेका छन् । संस्थागत आइसाेलेसनमा दश हजार ६७१ रहेका छन् । हाेम आइसाेलेसनमा सातहजार ७४२ रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५६ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २४ हजार २०७ पुगेको छ ।

विदेशबाट फर्केका अधिकांश क्वारेन्टिनमा बसेका छन् । यसरी बस्नेहरू छ हजार ७४९ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पछिल्लो २४ घन्टामा १२ सय २१ जना कोरोना संक्रमित
  • २०७७ भाद्र १८, बिहीबार १७:४९
  • In "स्वास्थ्य"
  • थप ९२७ जना सङ्क्रमितसहित कुल ३६ हजार ४५६ पुग्याे
  • २०७७ भाद्र १८, बिहीबार १७:४९
  • In "स्वास्थ्य"
  • नयाँ एक हजार २४६ जनासहित कुल ५९ हजार ५७३ सङ्क्रमित
  • २०७७ भाद्र १८, बिहीबार १७:४९
  • In "स्वास्थ्य"

Netramani Singh

सम्बन्धित खबर

लहानमा पेन-प्लस क्लिनिक सञ्चालन, नसर्ने रोगका बिरामीलाई निःशुल्क सेवा

पृथ्वीमा सबैभन्दा पहिले यौन सम्बन्ध राख्ने प्राणी कुन थियो ?

२५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या देखिन थालेको छ

वडा अध्यक्ष चौधरीद्वारा स्थानीय युवालाई खेलकुद सामाग्री हस्तान्तरण

प्रादेशिक अस्पताल जनकपुरको प्रयोगहीन मोडुलर ओटी सञ्चालनमा

आमाबुवाले गर्ने ५ गल्ती, जसले बच्चाको आत्मविश्वास कमजोर बनाउँछ

Next Post

सीसीएमसी बैठक

जातिय द्वन्द त मचिदै छैन?

Rato Machhindranath Jatra Clash

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

नेकपा बहुमतका मोरङ जिल्ला इन्चार्ज र सचिव पक्राउ

संयुक्त राज्य अमेरिका-इक्वेडरले संयुक्त सैन्य कारबाही सुरु, आतंकवादी संगठन विरोधी अभियान

चीनमा वार्षिक राजनीतिक चर्चा सुरु, अर्थन्त्र मुख्य एजेन्डा

मोहतबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता, १९७९ पछि पहिलोपटक परिवारभित्र सत्ता हस्तान्तरण

सुशीला कार्कीको अध्यक्षतामा सुरक्षा परिषद् बैठक, निर्वाचन सुरक्षामा विशेष जोड

मतदान गर्न जाँदा के–के कागजात लैजाने?

सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ

कस्तो छ तराईमा निर्वाचनको तयारी ?

मध्यपूर्व तनावले चीनको तेल आयातमा दबाब

इरानको मिनाब स्कूल आक्रमणमा १६५ बालिकाहरूको मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version