• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सीसीएमसी बैठक


सीसीएमसी बैठक

काठमाडौँ : कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गठन गरेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र निर्देशक समितिको बैठकले शहरी क्षेत्रमा आइसियु र भेन्टिलेटर थप गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै आइसियु र भेन्टिलेटरका साथै एम्वुलेम्स र शववहान थप गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकले नेपाल भेन्टिलेटर सर्भिसले भेन्टिलेटर बैंकको प्रस्ताव गरेकोमा आवश्यकता अनुसार प्रयोगमा ल्यााउन स्वास्थ्य सेवा बिभागमार्फत परिचालन गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै कोरोना संक्रमणलाई मध्यनजर गर्दै बिभिन्न स्थानमा जिल्ला प्रशासन कार्यालयले गरेको आदेशका कारण जनसमूदायमा पर्न सक्ने अत्यावश्येक कामहरुलाई व्यवस्थापन गर्न प्रमुख जिल्ला अधिकारीले मापदण्ड तोकेर सेवा सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले विदेशबाट नेपाल ल्याउदा पिसिआर गर्ने र नगर्ने व्यक्तिहरुलाई मिसाएर ल्याउने गरेको गुनासो आएको भन्दै अब उपरान्त उडान हुने स्थानबाटै पसिआर नेगेटीभ भएका व्यक्तिलाई मात्र ल्याउन सम्बन्धी बिमान कम्पनीहरुलाई निर्देशन दिने निर्णय भएको उहाले बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/CCMC-meeting.mp4?_=1

बैठकमा स्वास्थ्य मन्त्रायलले कोरोना नियन्त्रण र रोकथामका लागी भएका प्रयासका बारेमा जानकारी गराएको गुरागाईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • अहसयोग गर्ने स्वास्थ्य संस्था विरुद्ध मधेश सरकार अदालत जाने
  • २०७७ भाद्र १८, बिहीबार १८:०४
  • In "मधेश प्रदेश"
  • भू–उपयोग ऐन बनेपनि नियमावली बन्न नसेकेको
  • २०७७ भाद्र १८, बिहीबार १८:०४
  • In "देश"
  • नेकपा सचिवालय बैठक
  • २०७७ भाद्र १८, बिहीबार १८:०४
  • In "समाचार"

Netramani Singh

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

Next Post

जातिय द्वन्द त मचिदै छैन?

Rato Machhindranath Jatra Clash

एकैदिन १३५६ जनामा संक्रमण पुष्टि

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version