• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटनामा १४ मध्ये १३ जनाको निधन


भारतीय सेना प्रमुख सवार हेलिकप्टर दुर्घटनामा १४ मध्ये १३ जनाको निधन

एजेन्सी–
काठमाडौँ । 
भारतीय सेनाका प्रमुख सवार हेलिकप्टर दुर्घटनामा १३ जनाको निधन भएको पुष्टि भएको छ ।

बुधवार भारतीय वायुसेनाको एमआई १७ हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार १४ जनामध्ये १३ जनाको निधन भएको पुष्टि भएको छ।

हेलिकप्टरमा भारतीय सेनाका प्रमुख विपीन रावत सहित १४ जना सवार थिए ।

दुर्घटना पश्चात रावतको अवस्थाबारे केही जानकारी दिइएको छैन ।

सेनाले उक्त घटनाको छानबिन सुरु गरिसकेको जानकारी दिएको छ ।

तमिलनाडुको निलिगिरिस जिल्लाको कुनुर भन्ने ठाउँमा पर्ने जङ्गलमा दिउँसो १२ बजे दुर्घटना भएको थियो ।

दुर्घटनाबारे केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरेका छन्।

सुलुरस्थित आर्मी बेसबाट उडेको हेलिकप्टर वेलिङ्टनस्थित डिफेन्स सर्भिस स्टाफ कलेजमा जाँदै थियो । दुर्घटना भएको ठाउँ वेलिङ्टनबाट १० किलोमिटर दुरीमा रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हेलिकप्टर दुर्घटनामा जीवितै उद्धार गरिएका भारतीय क्याप्टेनको निधन
  • २०७८ मंसिर २२, बुधबार १८:३३
  • In "अन्तराष्ट्रिय"
  • हेलिकप्टर दुर्घटनामा विपिन रावतको मृत्यु भएको पुष्टि
  • २०७८ मंसिर २२, बुधबार १८:३३
  • In "BannerNews"
  • भारतमा सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना
  • २०७८ मंसिर २२, बुधबार १८:३३
  • In "अन्तराष्ट्रिय"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

विवाहपञ्चमीको मुख्यदिन स्वयम्वर सम्पन्न, राति वैवाहिक कार्यक्रम हुने

हेलिकप्टर दुर्घटनामा विपिन रावतको मृत्यु भएको पुष्टि

तारागाउँको जग्गा अनियमितता : अख्तियार र सतर्कता केन्द्रको भिन्दाभिन्दै निष्कर्ष

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version