No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्रदेश २ : फतुवा विजयपुर नगरपालिकामा करोडौँको अनियमितता !

प्रदेश २ : फतुवा विजयपुर नगरपालिकामा करोडौँको अनियमितता !

रौतहट । रौतहट फतुवा विजयपुर नगरपालिकाका करोडौं रुपैयाँको बजेट अनियमितता भएको आरोप लागेको छ । नगरपालिकाका प्रमुख, एकजना पूर्व सांसद र कर्मचारीको मिलोमतोमा नगरपालिकाको करोडौं बजेट अनियमितता भएको नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका नेताहरूको दाबी छ ।

जसपाका केन्द्रीय सदस्य विन्देश्वर यादव नेतृत्वको टोलीले गत वर्ष जेठ महिनामा सूचनाको हक प्रयोग गरेर नगरपालिकासँग झन्डै ७५ वटा शीर्षकको जानकारीको माग गरेको थियो । तर नगरपालिकाले सूचनाको हक सम्बन्धी ऐनको बेवास्ता गरेको छ ।

जसपाका नेता शिवपुजन यादवले गत जेठमा नगरपालिकाका सूचना अधिकारीलाई सम्बोधन गरि मागिएको ७५ बुँदे सूचना ७ महिना बितिसक्दा पनि नगरपालिकाले नदिएको बताए ।

नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र दफा ७ (१) ले नागरिकको सूचनाको हकलाई प्रवृष्ट गरेको छ । सार्वजनिक सरोकारको कार्यमा नागरिकले सूचना सजिलै पाउनु पर्छ भनी नेपालको कानुनले नै प्रष्ट पारेको छ । तर फतुवा विजयपुर नगरपालिकाले नागरिकलाई सूचनाको हक पाउनबाट बञ्चित गराएर कानूनको धज्जी उडाएको यादवको भनाइ छ ।

आर्थिक वर्ष २०७४÷७५ देखि ०७७÷८८ सम्म आय ब्यय विवरण, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको लेखाजोखा, बहु राष्ट्रिय बालपोषण कार्यक्रमको विवरण, सामाजिक सुरक्षा भत्ता, सेवाग्राहीको बैंक खातामा पठाउनु अघिको भर्पाइसहित लेखाजोखा, सामाजिक संस्थालाई दिएको कार्यक्रमको विवरण, गत वर्ष मकै पीडित किसान, धानको बीउ वितरणको विवरण लगायत ७५ वटा शीर्षकमा सूचना माग गरिएको नेता शिवपुजन यादवले जानकारी दिए ।

गत वर्ष जेठ महिनामा लिखित निवेदन दिएको र ३ महिनापछि गत भदौदेखि पटक पटक ताकेता गर्दा पनि लेखापाल नवीन यादवले नगरपालिकाको हिसाबबारे जानकारी दिन आलटाल गर्दै आएको बताइएको छ ।

नगरपालिकाले सूचना उपलब्ध नगराएकै कारण मेयर गोपाल यादवको कार्यकालमा अनियमितता भएको अनुमान गर्न सकिने उनको भनाइ छ ।

फतुवा विजयपुर नगरपालिकामा सशर्त, निशर्त, निजीस्रोत, शिक्षा, स्वास्थ्य, लगायत विभिन्न शीर्षकमा आउने करोडौंको बजेट एकजना पूर्व सांसद, मेयर, कर्मचारी र शिक्षा संयोजकको मिलिमतोमा भागबन्डा भइरहेको जसपा र माओवादीका नेताहरूको दाबी छ । सोही कारण उक्त सूचना लुकाइएको उनीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
जनकपुरको सुरक्षा व्यवस्था कडा, झण्डै दुई हजार प्रहरी परिचालन

जनकपुरको सुरक्षा व्यवस्था कडा, झण्डै दुई हजार प्रहरी परिचालन

प्रदेश २मा विशेष तयारी ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न

प्रदेश २मा विशेष तयारी ओमिक्रोन भेरियन्टको संक्रमण रोक्न

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको यस्तो एक्सन प्लान, विद्धता देखेर सांसदहरु प्रफुल्लित

भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माको यस्तो एक्सन प्लान, विद्धता देखेर सांसदहरु प्रफुल्लित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .