No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

देउवाको ६०० मत बिग्रदै गर्दा शेखरको पक्षमा ४०० मत थपियो

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै सभापतिका दाबेदारहरु को हुने भन्ने लगभग टुंगो लागेको अवस्था देखिन्छ । संस्थापनइतर समूहको मंगलबार बसेको बैठकमा शशांक र रामचन्द्र पौडेल ब्याक भएपछि शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार हुने निश्चितजस्तै भएको हो।
संस्थापनइतर समूहले बुधबार बोलाएको बैठकमा शेखर कोइराला उपस्थित नहुने भएपछि आजको बैठक औपचारिकतामा मात्र सीमित हुने देखिन्छ। संस्थापन इतरबाट प्रकाशमान सिंह पनि ब्याक नहुने भएपछि शेखरले प्रकाशमानका लागि सभापति पद छोड्न तयार नभएका हुन्।
शशांकले यसअघि नै शेखरलाई सहयोग गर्ने बताइसकेका छन्। २६ गते उम्मेदवारहरुको अन्तिम नामावाली प्रकाशन गर्ने कांग्रेस निर्वाचन आयोगले जारी गरेको कार्यतालिकामा उल्लेख छ। पछिल्लो परिदृश्य हेर्दा शेखरले शशांक, गगन थापालगायतका व्यक्तिहरुलाई ल्याएर टिम निमार्ण गर्ने तयारी गरेका छन्।
आगामी महाधिवेशनमा संस्थापन समूहबाट सभापति देउवा र निधि उम्मेदवार हुने भएका हुन्। यसो हुँदा देउवालाई ठूलो धक्का लाग्ने भएको छ। लामो समय देउवालाई नेतृत्वमा पुर्याउन बैशाखी बनेका निधिले देउवाविरुद्ध नै विद्रोह गरेपछि देउवालाई ठूलो क्षति भएको छ।
निधिले प्रदेश २ बाट मात्रै देउवाको करिब ४०० मतलाई प्रभावित पार्नसक्ने देखिएको छ। अन्य क्षेत्रको मतसहित गर्दा निधिले करिब ६०० मत देउवाको काट्नसक्ने क्षमता राख्छन्।
त्यसैगरी सिटौला समूहबाट शेखर समूहमा प्रवेश गरेका गगनकुमार थापाले पनि करिब ४०० मतलाई आफ्नो पक्षमा पार्नसक्छन्। १३ औं महाधिवेशनमा गगनले ५०० भन्दा बढी मत प्राप्त गरेका थिए।
सिटौलाले देउवा साथ दिएको अवस्थामा पनि करिब ४०० मत गगनले शेखर समूहका लागि हलाउनसक्ने भएकोले सभापतिका बलिया उम्मेदवार मानिएका देउवालाई एक हजार मत काटिने भएका हुन्।
सभापतिका अर्को उम्मेदवार प्रकाशमान सिंहको उपत्यकाबाहिर खासै पहुँच र संगठन नभएका कारण उनले न टिम नै बनाउनसक्छन्, न त उनी सभापतिका लागि आफू जित्नसक्ने सामथ्र्यमा रहेका छन्। प्रकाशमान निकट एक नेताले नै भने, ‘प्रकाशमान दाईले अहिले सभापतिको उम्मद्वारमा शेखरलाई छोड्नु पर्ने हो। उहाँ नै बलियो उम्मेदवार देखिनु भएको छ। तर, उहाँले विरासतको कुरामात्रै गरेर संगठन बलियो बन्न सक्दैन। सभापतिको बलियो उम्मेदवार संस्थापनइतरमा शेखर नै देखिनुभएको छ। देउवालाई टक्कर दिनसक्ने उम्मेदवार भनेको नै शेखर हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

Next Post
चीनलाई रोक्न अष्ट्रेलियामा बमवर्षकको फ्लीट तैनाथ गर्ने

लुम्बिनीमा मंसीर २२ गते श्रीरामजानकी हनुमान मंदिरकाे शिलान्यास हुने, अयाेध्याकाे माटाे ल्याइयाे

खोप अभियानको गति बढाऊ, बुस्टर डोजको व्यवस्था गर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

बन्दीहरूका परिवारको भावनात्मक क्षण : गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

खरेलले बिहीबार संयुक्त राष्ट्र सङ्घका उच्च पदस्थ प्रतिनिधिहरूसँग भेटवार्ता

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

बसबाट लडेर सहचालकको मृत्यु, सिराहाको जिरोमाइलमा दुःखद घटना

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

मधेस प्रदेशको मुख्यमन्त्री पदमा कांग्रेसका यादव प्रस्तावित

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

रसायनशास्त्रतर्फ नोबेल पुरस्कार तीन देशका तीन रसायनशास्त्रीलाई दिने घोषणा

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

एमाले सुधारिने संकेत नदेखिएपछि वडा अध्यक्ष रामकिशोर सिंह (पराग) ले पार्टी सदस्यता परित्याग

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

मधेसमा नयाँ सत्ता समीकरण : कांग्रेस–एमालेसँग हातेमालो गरेपछि जनमतमाथि आक्रोश

सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई दोषी बनाएर पक्राउ

साइबर अपराध मुद्दामा एमाले नेता महेश बस्नेतको डेढ घण्टासम्म बयान

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .