No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विवाहपञ्चमी महोत्सव : मटकोर विधि सम्पन्न

विवाहपञ्चमी महोत्सव : मटकोर विधि सम्पन्न

जनकपुरधाम । सीता–राम विवाहपञ्चमी महोत्सव अन्तर्गत पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ।

सप्ताहव्यापी कार्यक्रम विवाहपञ्चमी अन्तर्गत मंगलबार जानकी मन्दिरको प्राङ्गणबाट बाजागाजासहित विहेको वेदी बनाउन जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीमा माटो ल्याउन पुगेका थिए ।

मटकोर विधिको क्रममा लगिएको माटोबाट सीताराम विवाहका लागि मडवा निर्माण गरिने छ ।

पोखरीबाट जानकी मन्दिर भित्रियाइएको माटोले सीताराम विवाहका लागि वेदी तयार गर्ने चलन रहेको छ।

मटकोरको क्रममा सेभ हिस्टोरिकल जनकपुरधामले प्रत्येक दिन आयोजना गर्ने गंगा आरतीको समेत आयोजना गरेको थियो । सो अवसरमा हजारौँ श्रद्धालुभक्तजनको सहभागिता रहेको थियो ।

सप्ताहव्यापी कार्यक्रम विवाह पञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलवारी लीला, तेस्रो दिन धनुष यज्ञ, चोथौ दिन तिलकोत्सव र पाँचौ दिन मटकोर विधि सम्पन्न भएको छ ।

महोत्सवको छैठौँ दिन स्वयम्वर एवं वैवाहिक कार्यक्रम र अन्तिम दिन बिहिबार रामकलेवा विधिसँगै विवाहपञ्चमी महोत्सव सम्पन्न हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #धर्म-संस्कृतिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

मिथिला माध्यमिकी परिक्रमा सम्पन्न, जनकपुरमा अन्तःगृह परिक्रमा

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

पर्यटकीय गन्तव्य बन्दै ‘तपस्याधाम’

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, होरी उत्सवको तयारी

मिथिला माध्यमिकी परिक्रमा आज कञ्चनवन पुग्दै, होरी उत्सवको तयारी

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज मडई पुग्दै

१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज मडई पुग्दै

नेपाल आदिवासी जनजाति महासङ्घद्वारा ग्याल्पो ल्होसार मनाइयो

नेपाल आदिवासी जनजाति महासङ्घद्वारा ग्याल्पो ल्होसार मनाइयो

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

साधुसन्त र भक्तजनको सहभागितामा पशुपति क्षेत्रमा शोभायात्रा सम्पन्न

Next Post
अक्षय कुमारको आगामी फिल्म पृथ्वीराज रिलिजअघि नै विवादमा

अक्षय कुमारको आगामी फिल्म पृथ्वीराज रिलिजअघि नै विवादमा

मानवअधिकार हननको विरुद्ध अमेरिकाद्वारा ओलम्पिक खेलको बाहिस्कार

मानवअधिकार हननको विरुद्ध अमेरिकाद्वारा ओलम्पिक खेलको बाहिस्कार

पाकिस्तानमा श्रीलंकाली नागरिकको आगो लगाई हत्या गरेको पीडित पत्नीले आफ्नो पति निर्दोष भएको भन्दै पाकिस्तान र श्रीलंका दुवै सरकारसङ न्यायको माङ

पाकिस्तानमा श्रीलंकाली नागरिकको आगो लगाई हत्या गरेको पीडित पत्नीले आफ्नो पति निर्दोष भएको भन्दै पाकिस्तान र श्रीलंका दुवै सरकारसङ न्यायको माङ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .