• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गोलाप्रथाबाट पेशी तोक्नु माग गर्दै प्रदेश २ का वकिलहरु आन्दोलनमा


गोलाप्रथाबाट पेशी तोक्नु माग गर्दै प्रदेश २ का वकिलहरु आन्दोलनमा

काठमाडौं । गोलाप्रथाबाट पेशी तोक्नु पर्ने माग गर्दै प्रदेश २ का कानुन व्यवसायीहरू आन्दोलनमा उत्रेका छन् ।

प्रदेशभरिका बार एसोसिएसनका पदाधिकारीहरूको आइतबार जनकपुरधाममा बसेको बैठकले सोमबारदेखि बहस नगर्ने निर्णय गरेको हो ।

नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष अधिवक्ता किशोरी साहको अध्यक्षतामा सम्पन्न भएको बैठकले गोलाप्रथाबाट पेशी नभएसम्म आगामी शुक्रबारसम्म बहस नगर्ने निर्णय गरेको बताएको छ ।

उच्च अदालतसहित जिल्ला अदालतको मुद्दाको पेशी गोलाप्रथाबाट हुनुपर्ने उनले माग गरेका छन् ।

शुक्रबारसम्म पनि गोलाप्रथाले पेशी नतोकेको खण्डमा थप आन्दोलनका कार्यक्रमहरू तय गरिने बार एसोसिएसनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • समाचार ‘जनयुद्ध दिवस’ मा बिदा दिएको विरुद्ध सर्वोच्चमा रिट
  • २०७८ मंसिर १९, आईतवार २२:०८
  • In "BannerNews"
  • बर्दिबास बालिका हत्या प्रकरण : मृतकलाई सहिद घोषणा गर्न माग
  • २०७८ मंसिर १९, आईतवार २२:०८
  • In "थप"
  • मन्त्रिपरिषद विस्तारविरुद्धको रिट खतिवडाको बेञ्चमा
  • २०७८ मंसिर १९, आईतवार २२:०८
  • In "देश"
Tags: #अपराध#राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

विवाहपञ्चमी : आज धनुष यज्ञ सम्पन्न, भोलि तिल्कोत्सव

हुलाकी सडकको छेउमै भेटियो पुरूषको शव

ब्लड प्रेसर नाप्ने पहिलाे स्मार्टवाच ल्याउँदै ह्वावे

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version