No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिन सङ दोस्तीले नेपाललाई घाटा मात्र , चिनियाँ स्वार्थमा कम्युनिस्ट नेता

काठमाडौं । नेपाली राजनितीमा एक्कासी चिनियाँ हस्तक्षेप बढेको प्रति लोकतान्त्रिक समाजवार्दी पार्टीका नेता मनिष कुमार मिश्रले चिन्ता व्यक्त गरेका छन् ।

आफ्नो स्वार्थ मात्र हेर्न र पुरा गर्न पल्केका चिनले नेपाल प्रति कहिले सहयोगी भुमिका निर्वाह नगरेको नेता मिश्रले बताए । उनले हाम्रो नेपालसंग रोटी÷बेटीको सम्बन्ध भएको भारतसंको मित्रतामा चिसोपना पैदा गर्न चिनले पटक पटक भुमिका खेलेको भन्दै चिनले कहिले पनि भारतको मित्र बन्न नसक्ने आश्य व्यक्त गरे । उनले चिनियाँकै बदमासीका कारण नेपालमा धर्म परिवर्तन जस्ता अपराधिक गतिविधी बढेको र नेपाली जनताहरु बढी पैसामुखी भएको बताए । चिनले नेपालमा आफ्नो दबदबा सिर्जना गर्नै कोसिस पटक पटक गरेको भन्दै चिनले नेपालमा आफ्नो हुकुमत देखाउन खोजेको बताए ।

नेपालमा आगो लाग्दा भारत पनि जल्छ 

उनले नेपाल र भारतको सम्बन्ध नङ्ग र मासुको जस्तो भएको जिकिर गरे । रोटी बेटी सम्बन्ध रहेको भारतसंगको मित्रतामा कुनै चिसोपना आउन नदिन सबैले भुमिका खेल्नुपर्ने बताए । उनले दुबै देशबिचको राजनितीक अवस्था जस्तोसुकै भएपनि जनस्तरको सम्बन्घ नङ्ग मासुको भएको  दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
देश चलाउन पैसा छैन ! पाकिस्तानका प्रधानमन्त्री इमरान खानको सार्वजनिक बयान

चीनले ‘ट्राफिक लाइट’ प्रणाली प्रयोग गर्न पत्रकारहरुको निगरानी गर्ने

नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन चिनियाँ पर्यटक गायब

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .