• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओझेल परेका बा का कथाहरु


बा का कथाहरु
नबिन कार्की द्वरा रचित बा सँग समरपृत मर्मिक शब्द हरु
जिन्दगिमा धेरै फिल्महरु
हेरियो,
तर बा जस्तो जिबन्त अभिनय
गर्ने कलाकार कहि कतै भेटिएन!
बा ! त्यो कलाकार हुन ,
जो लाइमलाइट मा कैले आएनन
हाइलाइटमा बा कैले परेनन!
र त बा सधै ओझेल परे ।।
धेरै पटक आमाका कथाहरु
सुनिरहदा,
बा कताकता ओझेलमा परिरहे,
आमाको नाममा गित सङ्गीत भरिए
कबिता काव्य हरुमा आमालाई नै धेरै
केन्द्रित गरिर,
आमालाइ अगि सारिनु गलत भन्न खोजेको हैन
तर आमालाइ धर्ती भन्ने हरुले बालाइ
आकास कैले भनेनन र त बा सधै
ओझेल परे।।
बा बाडिरहन्छन पैचाका उधारा
खुसीहरु बा छरिरहन्छन
भित्र भित्र गलिसकेका झुटा
मुस्कानहरु तर येथार्थमा बा
हारिरहन्छन   पल पल तिम्रो खुसिको
लागि मेरो खुसिको लागि
हाम्रो खुसिको लागि हो बा हरूवा
हो जो हरपल हारिरहन्छन
सन्तानको खुसिको लागि
बा झातो झै घोटिरहन्छन  ,
दिन रात नभनी बा रेल झै कुदिरहन्छन
,थाकेर सुइय नगरी बा पिसिरहन्छन
दुखका दानाहरु, झारिरहन्छन
खुसिका पिठोहरु बा अहिले नि
एक्लै कुदिरहेका छन एक्लो पनको
पहाड मन भित्र बोकेर
बा मैन झै जलिरहन्छन,
आफै नभनी हो बा  जलिरहन्छ्न
तिम्रो उज्यालोका लागि
मेरा उज्यालाको लागि
हाम्रा उज्यालाका लागि
हो बा डढेका फुस्रा खरानी हो,
जो सन्तानको खुसिका लागि नै
जलिरहे
हो बा  सधै ओझेलमा परे,
बारिको डिलमा ठिङ्ग  उभिएको
बुडो रुख झै हरेक  झर झरिलाइ
छेके बाले बार्ह बजेको टन्ट्लापुर
घाम भनेनन बा ले निरन्तरको सितलहर
देखेनन बा ले अन्धो हुन तिम्रा मेरा
अनि हामी सब्का  बा, जो  सन्तान्को
सुख बाहेक केही देख्न सकेनन
धेरौ पढिए आमाका बेदनाका
कथाहरु तर कैले पढिएन  बाला मलिन
अनुहार हरु, अनुहारमा सलबलाएका
दुखका बक्र रेखाहरु आमालाइ
देबि मान्ने हरुले बालाई भगवान
कैले ठानेनन र त
बा ओझेलमा परे।।।।
नबिन कार्की
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘केपी बा ! आई लभ यू’ भन्ने ओलीवादको अवसान सुरु भयो : घनश्याम भुसाल
  • २०७७ भाद्र १६, मंगलवार १४:३१
  • In "देश"
  • खानेपानी मन्त्री चौधरीले गरे सरकारी गाडीको दुरुपयोग
  • २०७७ भाद्र १६, मंगलवार १४:३१
  • In "BannerNews"
  • धनुषामा जीप दुर्घटना : सिरहा अदालतका दुई न्यायाधीश घाइते
  • २०७७ भाद्र १६, मंगलवार १४:३१
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

अध्यक्ष ललित महतो द्वारा फलफूल वितरण

आज युगकवि सिद्धिचरण श्रेष्ठको ११३ औं जन्मजयन्ती

पत्रकार झाद्वारा लिखित मैथिली पुस्तक ‘खुशी’ को आवरण सार्वजनिक

कामतलाई मधेश विभूति घोषणाका लागि दवाव

भारतमा एसएसबीले फेला पार्‍यो दुई वटा शव

११० औं बीपी जयन्ती : आजदेखि तीने दिन बीपी साहित्य महोत्सव

Next Post

उपत्यकाको निषेधाज्ञा थप्नेबारे आज निर्णय नहुने:

काठमाडौंमा ४८१ सहित देशभर १०६९ जना कोरोना संक्रमित

कहिले कहिले रोकियो इन्द्रजात्रा ?

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version