• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

दुई छोराछोरीको विष खुवाएर हत्या गरी आमाले गरिन् आत्महत्या, साँझ श्रीमानसंग फोनमा भएको थियो विवाद


दुई छोराछोरीको विष खुवाएर हत्या गरी आमाले गरिन् आत्महत्या, साँझ श्रीमानसंग फोनमा भएको थियो विवाद

सर्लाही । सर्लाहीमा दुई छोराछोरी सहित आमा घरमै मृत फेला परेकी छिन् । जिल्लाको बरहथवा नगरपालिका वडा नं. १ का शिव हजारीकी २६ वर्षीया श्रीमती कविता हजारी, ६ वर्षीया छोरी सलोनी कुमारी र ४ वर्षीय छोरा स्वागत घरमै मृत भेटिएका हुन् ।

आइतवार बिहान आफ्नै घरमा आमा र छोराछारीको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उमाशंकर यादवले जानकारी दिए ।

शनिवार साँझ विदेशमा रहेका श्रीमान शिवसँग फोनमा विवाद भएको थियो । कविता र शिवले भागी प्रेम विवाह गरेका थिए ।

वडाध्यक्ष रत्न बहादुर गिरीका अनुसार राति कविताले सेवइको खीर बनाएर छोराछोरीलाई खुवाएर सुताएकी थिइन्। उनले भने, ‘सटरभित्रै किराना पसल रहेको छ। त्यहीभित्र बस्ने खाने गरेका थिए ।’
आमा कविता पासो लागेको अवस्थामा र छोराछोरी ओछयानमै मृत फेला परेका छन् ।

आइतवार बिहान कविता नउठेपछि छरछिमेकले खोजी गरेका थिए । कविताकी श्रीमान् शिव हजारी वैदेशिक रोजगारमा मलेसियामा छन् ।

सटरभित्रै तीनैजना मृत भेटिएको बरहथवाका मेयर देवानन्द मेहताले बताए ।

घटनास्थलको मुचुल्का गरि तीनैजनाको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।

आमाले छोराछोरीलाई विष खुवाएर ज्यान लिएपछि आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वैदेशिक रोजगारीमा श्रीमान गुमाएकी कविताले पाइन् १४ लाख भुक्तानी
  • २०७८ मंसिर १२, आईतवार १७:५२
  • In "मधेश प्रदेश"
  • धनुषामा मृत फेला परेका राधेकी श्रीमती अस्मिताको पनि मृत्यु
  • २०७८ मंसिर १२, आईतवार १७:५२
  • In "BannerNews"
  • धनुषामा आमा छोराको शव पोखरीमा फेला
  • २०७८ मंसिर १२, आईतवार १७:५२
  • In "मधेश प्रदेश"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

मेयरको राजीनामा माग्दै जनकपुरधामका वडाअध्यक्ष काठमाडौंमा

कांग्रेसको निर्वाचन समिति संयोजकमा घिमिरे नियुक्त, यादवले दिए राजीनामा

निर्माणाधीन पक्की पुल ढल्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version