No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

झुण्डिएर एक महिलाद्वारा आत्महत्या

झुण्डिएर एक महिलाद्वारा आत्महत्या

झुण्डिएर एक महिलाद्वारा आत्महत्या

सिरहा : सिरहाको नरहा गाउँपालिका–४ ललभितियास्थित एक महिला आफ्नै घरमा सलले पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् । नरहा गाउँपालिका–४ ललभितियाका रामभरोस यादवको अन्दाजी २५ बर्षिया बुहारी रेखा कुमारी यादवले झुण्डिएर आत्महत्या गरेकी हुन् । मृतक रेखाको शव पोष्टमाडम पछि दाहसंस्कारको लागि ललभितिया लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सासु, ससुरा र देवरसँग अलग भई रेखा एकलो बस्दै आएकी थिइन् उनको पति बैदेशिक रोजगारीमा खाडी मुलुक गएको हो । पति बैदेशिक रोजगार गएको र घरमा एकलो बस्न थालेकी रेखाले सामाजिक व्यवहारलाई बेवास्ता गर्दै आफ्नै तवरले मनोपोली गरेको आरोपमा विभिन्न समयमा पटक पटक सामाजिक रुपमा छलफल गरिएको गाउँलेहरुले बताएका छन् ।

पछिल्लो पल्ट गाउँका अरुलाई लगाएर रेखाले आफ्नो खेतको घाँस कटाए । आफ्नै घरमा घाँसको आवश्यकता हुँदा हुँदै अरुलाई लगाएर घाँस नकटाउन ससुराले रेखालाई सम्झाई बुझाई गर्न प्रयास गर्दा समान्य भनाभन भएको श्रोतको भनाई छ । घाँस कटाएको विषयलाई लिएर भएको समान्य भनाभनलाई साम्य पार्न गाउँका केही व्यक्तिहरुको रोहवरमा छलफल गर्न बैसार भएको थियो । छलफल गर्न बैसारमा बसेकाहरुलाई इंकित गर्दै रेखाले आफु मरेर भएपनि गाउँका केही व्यक्तिलाई भसाई छाड्ने चुनौती दिएर बैसार स्थलबाट निस्केको प्रत्यक्षदर्शीहरुको दाबी छ । बैसार सकिएको केही घण्टा नबित्दै रेखाले घरभित्र बसेर चुकुल लगाएको हल्ला चलेपछि प्रहरीलाई खबर गरिएको स्थानीयहरुले बताएका हुन् ।

रेखालाई ललभितियाका केही व्यक्तिले हत्या गरेको भनी माइती पक्षले किटानी जाहेरी दिँदै ललभितियाको घर पुगेर हुलहुज्जत गर्न प्रयास गरेपछि होहल्ला गर्ने केहीलाई प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन् । माइती पक्षको हुलहुज्जत तथा आक्रमक शैलीलाई प्रहरीले नियन्त्रणमा लिएर ठुलो दुर्घटनाबाट जोगाएको गाउँलेहरुले बताएका छन् ।

झुण्डिएर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले बताए । उनका अनुसार कानूनी प्रक्रिया पु¥याएर दाहसंस्कारका लागि शव परिवारजनलाई जिम्मा दिइएको छ पोष्टमाडमको विषेश रिर्पोट नआएसम्म घटनाबारे विस्तृत कुरा बताउन सकिदैन् । घटनालाई तोर मडोर गरेर राजनीतिक इगो साध्नका लागि गाउँका केही पार्टीका नेतृत्व पंक्तिका व्यक्तिले विपक्षी पार्टीका व्यक्तिलाई फसाउन प्रयास समेत गरेको स्थानीयहरुले दाबी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #कोरोना#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

नेपालको दिगो वित्तीय प्रणालीका लागि विश्व बैंकको १२ अर्ब सहयोग

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

हकप्रद सेयरमा २० प्रतिशत वित्तीय प्रगति प्रावधान हटाउन इप्पानको माग

‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार

‘सुन्तला गाउँ’ सिगानामा चार करोडको कारोबार

Next Post
पछिल्लो २४ घन्टामा १२ सय २१ जना कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा १२ सय २१ जना कोरोना संक्रमित

मङ्गलबारबाट अन्तरराष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा

मङ्गलबारबाट अन्तरराष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा

कोरोनाले अक्रान्त प्रदेश २ को अवस्था अझै भयावह हुने, रोकथाम किन भएन् ? के गर्दैछ सरकार ?

कोरोनाले अक्रान्त प्रदेश २ को अवस्था अझै भयावह हुने, रोकथाम किन भएन् ? के गर्दैछ सरकार ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

नोबेल विजेता नरगिस मोहम्मदीलाई इरानमा सात वर्षभन्दा बढी जेल सजाय

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

हुलाकी राजमार्गको दुर्घटनाविरुद्ध सिरहामा युवाको प्रदर्शन

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

लहानमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनआकर्षण बढ्दो

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

सामाजिक सञ्जाल विधेयक २०८१ राष्ट्रिय सभाबाट फिर्ता

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

क्रान्तिका लागि कठोर त्याग गर्न तयार छु : रवि लामिछाने

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

दलाई लामालाई पहिलो ग्रामी अवार्ड

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

ट्रम्पद्वारा हार्वर्ड विश्वविद्यालयसँग १ अर्ब डलर क्षतिपूर्ति माग

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

नर्वेका युवराज्ञीका छोरा मारियस होइबी नयाँ आरोपमा पक्राउ

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

बंगलादेशी अदालतद्वारा बेलायती सांसद टुलिप सिद्दिकलाई ४ वर्ष जेल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .