• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनकपुरधाम उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपाध्याय आउँदै


जनकपुरधाम उपमहानगरको प्रमुख प्रशासकिय अधिकृतको रुपमा उपाध्याय आउँदै

काठमाडौं ।  नेपाल सरकारले ४९ जना सह–सचिवको सरुवा गरेको छ । मन्त्रीस्तरीय निर्णय अनुसार बुधबार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव प्रधुम्न प्रसाद उपाध्याय जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउने भएका हुन् । यस अघिका प्रमुख प्रशासकिय अधिकृत मेयर लालकिशोर साहको कारण सरुवा गराएका थिए ।

त्यस्तै वीरगंज महानगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा निश्चलराज पाण्डे सरुवा भएर आएका हुन् । बाराको कलैया उपमहानगरपालिकामा तिर्थराज चिलुवाल प्रमुख प्रशासकिय अधिकृतको रुपमा आउने भएका हुन् । उनी यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त)मा थिए ।

सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त) का रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा पठाइएको छ ।

सोही मन्त्रालयका सहसचिव हेमबहादुर मंग्रातीलाई प्रदेश प्रमुखको कार्यालय प्रदेश २, बिन्दु कुमारी मिश्र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश २, भूपेन्द्र थापालाई प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश, सुर्खेत, नरेन्द्रकुमार रानालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, बुटवल, रामकृष्ण अधिकारीलाई प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौंडा पठाइएको छ ।

MOFAGA_Notice_20211125034211Download
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बटेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा महतो हाजिर
  • २०७८ मंसिर ९, बिहीबार २१:३१
  • In "BannerNews"
  • समान्य प्रशासन मन्त्रालयको बदमासीले रामगोपालपुर नगरपालिकामा एक सातादेखि तनाव
  • २०७८ मंसिर ९, बिहीबार २१:३१
  • In "देश"
  • सचिव अभावमा अस्तव्यस्त मधेश सरकार !
  • २०७८ मंसिर ९, बिहीबार २१:३१
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

Next Post

पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौं माइतीमा विरोध प्रदर्शन

‘धार्मिक अतिवाद र आतंकवाद एकअर्का सँग जोडिएको’

अभियान्ताहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड सहित प्रर्दशन (भडियो सहित)

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version