• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’ भन्ने नाराका साथ नेपालगञ्ज ८ बाट सरसफाई अभियान


सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’ भन्ने नाराका साथ नेपालगञ्ज ८ बाट सरसफाई अभियान

काठमाडौं । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयको संयुक्त आयोजनामा ‘सफा सुन्दर र स्वच्छ शहर हामी सबै को रहर’ भन्ने नाराका साथै सोमवारदेखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ बाट सरसफाई अभियान थालिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का अध्यक्ष सुरेन्द्र गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जोसीले जनघनत्वको चापसंगै बढिरहेको फोहोरले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने भन्दै समयमै सबैलाई सचेत पार्नुपर्ने बताए । उनले यो महान कार्यमा सबै नागरिक, संघसंस्था र स्थानीय तहले पनि उल्लेखनीय भुमिका निभाउनु पर्ने बताए ।

कार्यक्रममा प्रहरी निरीक्षक डिल्ली बहादुर खत्रीले व्यक्तिगत सरसफाई मात्र नभई गाउँ टोललाई पनि उत्तिकै सफा राख्नु पर्ने बताए । बिशिष्ट अतिथि प्रकाश डिसीले पनि लागुऔषध नियन्त्रण र टोल सरसफाई अभियानलाई भव्यरुपमा सफल पार्नु पर्ने जिकिर गरे ।
वडाध्यक्ष गुप्ताले आफुले गर्नुपर्ने सहयोग र वडा नं. ८ ले निभाउनु पर्ने भुमिकाबाट पछि नहट्ने प्रतिबद्धता जनाए । तस्बिर श्याम कुमार शाहु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालगञ्जमा दिनदहाडै खुकुरी प्रहार गर्ने ४ जना पक्राउ
  • २०७८ मंसिर ७, मंगलवार १८:२७
  • In "BannerNews"
  • लाइन्स क्लबको आयोजनामा लहानमा सफाई र हरियाली अभियान”
  • २०७८ मंसिर ७, मंगलवार १८:२७
  • In "BannerNews"
  • लहानमा सरसफाईमा जागरुक भए युवाहरु
  • २०७८ मंसिर ७, मंगलवार १८:२७
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

Next Post

लाओसमा चिन बिरोधि भावना बढदै , चिनियाँ कम्पनीले १५ वर्षदेखि सुन तस्करी सुन खानीसम्बन्धी काम गर्दै आएको स्थानीयहरुको बिरोध शुरु

दमक पार्कको नाममा चिनियाँको भुराजनीति बिस्तार हुँदै , नेपाललाई फायदा कि घाटा ?

चीनले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम तीन वर्षदेखी अलपत्र

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version