No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तेस्रो मुलुकका नागरिक रेलबाट नेपाल हुँदै भारत जान नपाउने

तेस्रो मुलुकका नागरिक रेलबाट नेपाल हुँदै भारत जान नपाउने

काठमाडौं । रेलबाट तेस्रो देशका नागरिकहरु नेपाल हुँदै भारत जान नपाउने भएका छन् । भारतीय अधिकारीहरुले सुरक्षा जोखिमलाई देखेपछि नेपालको रेल कुर्था–जयनगर रेलमा तेस्रो देशका नागरिकलाई चढ्न अनुमति नदिने जनाएको हो ।

विभागका महानिर्देशक दीपककुमार भट्टराईले दुई मुलुकबीच रेल संचालन गर्नेबारे भएको स्ट्यान्डर्ड अप्रेटिङ प्रोसेडियूर (एसपीए) सम्झौतामा समेत यस्तो व्यवस्था गरिएको जनाएका छन् ।

गत महिना दिल्लीमा नेपाल र भारतले एसपीए सम्झौतामा हस्ताक्षर गरेका थिए । अक्टोबर २२ मा भारतले नेपाललाई ३४.९ किलोमिटर लामो कुर्था–जयनगरको रेलवे पूर्वाधार खण्ड हस्तान्तरण गरेको थियो ।

भारतले सुरुमै तेस्रो देशका नागरिकलाई रेलसेवा लिन पूर्णतः प्रतिबन्ध लगाउनुपर्ने प्रस्ताव गरेको थियो । सुरुमा नेपालले भारतको यस्तो प्रस्ताव अस्वीकार गरेपनि पछि नेपालभित्र तेस्रो देशका नागरिकले रेल चढ्न पाउने भएपनि भारत जानलाई रोक्ने सहमती भएको थियो ।

भारतको सीमा सुरक्षा चासोकै कारण उक्त चर्चित एसपीए सम्झौतामा हस्ताक्षर हुन ढिलाइ भएको थियो । एसपीए सम्झौतामा हस्ताक्षर भएपनि कहिलेदेखि रेलसेवा पुनःसंचालनमा आउँछ र नेपालले कहिलेदेखि रेल कानून लागू गराउँछ भन्ने यकिन छैन ।

यता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव केशवकुमार शर्माले मन्त्रालयले रेलवे बारेको अध्यादेशको खाका मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको बताए ।

रेल सञ्चालन हुन नसक्दा नेपाल सरकारले खरिद गरेको दुईसेट रेल अहिले धनुषाको इनर्वा स्टेशनमा एक वर्षभन्दा बढी समयदेखि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात#राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post
यौन सम्बन्ध राख्न चाँहदैनन् यी देशका मानिसहरु !

यौन सम्बन्ध राख्न चाँहदैनन् यी देशका मानिसहरु !

प्रदेश २ : थ्रेसरमा च्यापेर ८ वर्षीय बालकको मृत्यु

प्रदेश २ : थ्रेसरमा च्यापेर ८ वर्षीय बालकको मृत्यु

ई-पासपोर्टबारे जान्नैपर्ने ११ कुरा

ई-पासपोर्टबारे जान्नैपर्ने ११ कुरा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .