• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

एमाले मधेश बिरोधि पार्टी हैन – केपि ओलि , नेपालगन्जका प्रतिष्ठित नेता पशुपति दयाल मिश्र एमाले प्रवेश

एमाले मधेश बिरोधि पार्टी हैन – केपि ओलि , नेपालगन्जका प्रतिष्ठित नेता पशुपति दयाल मिश्र एमाले प्रवेश

काठमाडौं ।  निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मधेश विरोधी पार्टी नभएको स्पष्ट पारेका छन् ।

एमाले बाँकेले बुधवार नेपालगञ्जमा आयोजना गरेको वृहद् पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई कमजोर पार्ने उद्देश्यले विभिन्न भ्रम फिजाउने काम भएको भन्दै त्यस्ता भ्रम फिजाउने कार्य समाप्त भएको बताए ।

एमाले राष्ट्रिय हित र राष्ट्र निर्माणको सवालमा कसैसँग सम्झौता नगरिने भन्दै उनले तराइको विकासमा एमालेले उल्लेखिय भूमिका निर्वाह गरेको दावी गरे । अध्यक्ष ओलीले राष्ट्रिय गौरवका आयोजनाहरु पनि आफ्नै नेतृत्वको सरकारका पालामा भएको दावी दाबी गरे ।

भेरी बबई डाइभर्सन आयोजना, बाँकेको सिक्टा सिंचाइँ आयोजनालाई गतिशिल बनाउने काम भएको जीकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपा जातिवादी भयो : मेयर विजय सरावगी
  • २०७८ मंसिर ४, शनिबार २१:५८
  • In "BannerNews"
  • निर्वाचनको बेला दल बदलको लहर
  • २०७८ मंसिर ४, शनिबार २१:५८
  • In "BannerNews"
  • वीरगन्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश
  • २०७८ मंसिर ४, शनिबार २१:५८
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

पाकिस्तानसँगै चीन, तालिबान सहित देशहरू अमेरिकाको रेड जोनमा

भारतको टनकपुर ब्यारेजबाट नेपालले सिचाईको लागि पाउने उपयोग गर्न नहर खन्दै

नर्सि‌‍ङ्गका लागि बेलायत नै किन?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version