No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जापानमा रिमोटबाट चल्ने बुलेट रेलको परीक्षण

काठमाडौं । जापानमा पहिलो पटक स्वचालित बुलेट रेलको परीक्षण गरिएको छ । बुधबार सञ्चारकर्मी र सर्वसाधारणको उपस्थितिमा इस्ट जापान रेलवे कम्पनीले चालकरहित बुलेट ट्रेनको परीक्षण गरेको हो ।

बुधबार बिहान इस्ट जापान रेलवे कम्पनीले चालकरहित बुलेट ट्रेनको परीक्षण गरेको द जापान टाइम्सले जनाएको छ । श्रमित अभावबीच भविष्यमा चालकरहित बुलेट ट्रेन बजार ल्याउने कम्पनीको योजनाबीच उक्त परीक्षण गरिएको हो ।

परीक्षणका क्रममा १२ वटा डिब्बा (कार) रहेको ई-७ बुलेट ट्रेनलाई अटोमेटिक मोडमा थिचेपछि आफै चलेको थियो । ट्रेनलाई टाढैबाट कन्ट्रोल सेन्टरमार्फत् रिमोटले चलाइएको थियो ।

निगाटा स्टेशनबाट प्रतिघण्टा ११० किलोमिटरको लक्षित गतिमा ५ किलोमिटर गुडेपछि स्वचालित बुलेट ट्रेन आफै रोकिएको थियो ।

जापानमा व्यवसायिक प्रयोजनका लागि चालकरहित बुलेट ट्रेनको परीक्षण गरिएको यो पहिलो पटक हो । परीक्षणका क्रममा संभावित आपतकालीन अवस्थाको सामना गर्न भन्दै चालकसहित कैयौं कर्मचारी स्वचालित बुलेट ट्रेनभित्रै बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
याहूले ‘चुनौतीपूर्ण’ वातावरणको हवाला दिँदै चीनबाट बाहिर निस्क्यो

याहूले 'चुनौतीपूर्ण' वातावरणको हवाला दिँदै चीनबाट बाहिर निस्क्यो

सिसीपिको दृष्टिकोण:नियन्त्रण देखि बहिर्गमनसम्म

पाकिस्तानमा नागरिकहरूलाई जबर्जस्ती अपहरण गर्ने बेपत्ता पार्ने अभियान बढदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .