• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रसियन ग्रुपद्वारा एप्पलको डाटा ह्याकिङ्ग


रसियन ग्रुपद्वारा एप्पलको डाटा ह्याकिङ्ग

न्युयोर्क । रसियन ह्याकिङ्ग समूहले एप्पल कम्पनीसँग ६ अर्ब फिरौती माग गरेको छ ।

कम्पनी तथा आफ्ना प्रयोगकर्ताको सुरक्षाका लागि निकै संवेदनशील मानिने एप्पलसँग ह्याकरहरूले यतिधेरै फिरौति माग्नुलाई गम्भीर रुपमा लिइएको छ ।

ह्याकर समूहले पैसाका लागि एप्पललाई ब्ल्याकमेल गरिरहेको छ । ब्ल्यकमेलको यो घटनाले एप्पलका भविष्यका प्रडक्टहरू संकटमा परेका छन् ।

ह्याकरहरूले एप्पलका आसन्न प्रडक्टहरूसम्बन्धी निकै संवेदनशील डाटा ह्याक गरेको जनाइएको छ ।

एप्पललाई ह्याक गरेर फिरौति माग्ने रुसी ह्याकर समूहको नाम ‘आरईभीआईएल’ हो । ह्याकर समूहले एप्पलका भविष्यका प्रडक्टहरूसँग सम्बन्धित डाटा लिक गरिदिएको दाबी गरेको छ ।

ह्याकरहरूले सबैभन्दा पहिले ताइबानस्थित क्वान्टा कम्पनीलाई तारो बनाएका थिए ।

क्वान्टालाई ह्याक गर्न नसकेपछि उसको सबैभन्दा ठूलो ग्राहकको रुपमा रहेको एप्पल कम्पनीमाथि साइबर आक्रमण गर्न शुरु गरेका छन् ।

डार्क वेब पोर्टलमा राखेको एक सन्देशमा ह्याकरहरूले यस विषयमा खुलासा गरेका छन् । एप्पलले सार्वजनिक गरिनसकेको ल्यापटपको तस्वीर पनि उनीहरूले लिक गरेका छन् ।

स्क्रिनशट खोल्नेबित्तिकै डिस्प्ले चेतावनी पनि देख्न सकिन्छ । यी एप्पलका सम्पत्ति हुन् र तुरुन्त फिर्ता गर्नु पर्दछ भनेर लेखिएको छ ।

आगामी मे १ अगाडिसम्म एप्पल वा क्वान्टा कम्पनीबाट ५ करोड डलर रकम फिरौती नपाएसम्म दिनहुँ एप्पलका नयाँ–नयाँ डाटा सार्वजनिक गर्दै जाने ह्याकरहरूले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाल टेलिकमको सर्भरबाट डेटा चोरी गरी बिक्री गर्दै चिनियाँ ह्याकर
  • २०७८ मंसिर ४, शनिबार १९:३४
  • In "देश"
  • ह्याकरले हैरान
  • २०७८ मंसिर ४, शनिबार १९:३४
  • In "समाचार"
  • एप्पल र फेसबुकले किन मन पराउँदैनन् एक अर्कालाई ? यी हुन् ९ कारण
  • २०७८ मंसिर ४, शनिबार १९:३४
  • In "सूचना-प्रविधि"
Tags: #सूचना-प्रविधि

नेपाल एक्सन

सम्बन्धित खबर

नाइट्रा टेक्नोलोजी सूचना प्रविधि क्षेत्रमा विश्वासिलो कम्पनी बन्दै

अन्तरिक्षमा मानव बास, पेटेन्ट कानुन तयार छ ?

एनभिडियाले चीनको डीपसिकलाई एआई मोडल सुधार्न मद्दत, अमेरिकी सांसदको आरोप

सर्बियामा कृत्रिम बुद्धिमत्ता र हरित प्रविधिमा आधारित अनुसन्धानका लागि ११ करोड डलरको अनुदान कार्यक्रम घोषणा

विश्वको सबैभन्दा सानो पेसमेकर चामलको दानाभन्दा पनि सानो

फेब्रुअरी २८ मा अद्भुत खगोलीय घटना, सौर्यमण्डलका सात ग्रह देखिनेछन् एकसाथ

Next Post

भारत सरकारले शुरु गरेको जम्मु कस्मिरको जन कल्याण योजना

चिनियाँ नागरिक जङ फुइन र उ छिनग्लिन नाम गरेका दुई चिनियाँ नागरिकलाई पक्राउ

पाकिस्तानसँगै चीन, तालिबान सहित देशहरू अमेरिकाको रेड जोनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version