• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काश्‍मीरमा महिला सशक्तिकरणको उदय


एजेन्सी

एजेन्सी

एजेन्सी : भारत स्वतन्त्र भएको दशकौं समयदेखि भारतीय महिलाहरुको हकहितका लागि विभिन्‍न क्रान्ति भए र उनीहरुले अधिकार पनि पाए । तर, काश्मीरका महिलाहरु भने आधारभूत अधिकारबाट समेत वञ्‍चित हुँदै आएका थिए ।

सन् २९८९ देखि सुरु भएको आतंकवादका कारण काश्मिरका महिलाहरूले ठूलो दुःखको सामना गरे र महिला सशक्तिकरणमा निरन्तर गिरावट आयो । काश्‍मीरका महिलाहरुले आफ्नो अधिकारसमेत उपभोग गर्न नपाउनुको पछाडि व्यापक रुपमा फैलिएको इस्लामिक आतंकवादको ठूलो भूमिका थियो ।

यो विश्वव्यापी रूपमा स्वीकार्य तथ्य हो कि इस्लामिक आतंकवादले महिला सशक्तीकरणलाई घृणा गर्दछ । काश्मिरी समाजमा महिलाहरू निरक्षरता, अलगाव, र व्यक्तित्वमाथिको हिंसाका सिकार भएका छन् । तिनीहरूको सामाजिक जीवनबाट वञ्‍चित गरिन्छन् र आफ्नो आकांक्षा र सपनाहरू पूरा गर्ने प्रयाससमेत गर्न पाउँदैनन् ।

तिनीहरूको भूमिका घरका काम र सामान्य कामहरूमा सीमित हुनपर्छ भन्‍ने मान्यता रहेको थियो । परम्परादेखि नै मुख्य क्षेत्रमा सँधै पुरुष वर्चस्व रहने र उनीहरुमाथि दासको व्यवहार गरिँदै आएको थियो । उनीहरुलाई घरभित्रै पनि पुरुषहरुको छायाँमा बस्‍न बाध्य पारियो । उनीहरुको स्वतन्त्रतालाई बन्दी बनाइयो र उनीहरुको व्यक्तित्व विकास गर्ने अवसरहरु बन्द भए ।

महिलाहरूलाई उनीहरूको लिंगको आधारमा आधारमा सामाजिक भेदभावको सामना गर्नुपर्‍यो । जम्‍मु काश्‍मीरमा कट्टरपन्थीहरूले सिर्जना गरेको विपत्तिको सिकार महिलाहरु हुनुपरेको थियो । सुन्दर भविष्यको आकांक्षा पूरा गर्ने साहस गर्ने महिलाहरुमाथि शोषण, हिंसा र हत्या भएका थुप्रै उदाहरणहरु छन् ।

जनवरी २०११ मा, सोपोर निवासी दुई बहिनीहरू अरिफा र अख्तरलाई लेट आतंककारीहरूले सूचना दिएको आरोपमा गोली हानेका थिए । तर, उनीहरुलाई गोली हान्‍नुको एउटै कारण उनीहरुसँग मोबाइल हुनु थियो । यस हत्यालाई काश्मिरका अन्य युवतीहरुमाथि डर पैदा गर्‍यो र उनीहरूलाई सुरक्षाका लागि पुरुषको अधिनमा रहनुपर्ने भयो ।

कश्मीरमा युवतीको एकमात्र रक ब्यान्ड प्रगाश थियो । उनीहरुलाई आतंककारीहरुले नियन्त्रणमा लिएर शारीरिक बन्धक र बलात्कार गरेर हत्या गरियो । इस्लामिक विद्वानहरूले गीत गाएर इस्लामको आचारसंहिता भंग गरेको आरोप लगाइएको थियो । ग्रान्ड मुफ्तीले पनि ‘अशोभनीय व्यवहार’ गरेको भन्दै ब्यान्डको सार्वजनिक आलोचना गरे र श्रीनगरको ब्याटल अफ ब्यान्डमा भएको ब्यान्डको भावनात्मक प्रदर्शनलाई ‘मुस्लिम समाजको विनाशतर्फ पहिलो कदम’ भनेर वर्णन गरे । ब्यान्डले यसको प्रदर्शनको कारण विश्वव्यापी अनलाइन ठूलो समर्थन प्राप्त गरेको थियो ।

१६ अप्रिल, २०१९ मा जम्मू कश्मीर प्रहरी विशेषअधिकारी खुशबू जानलाई उनको घर नजिकको शोपियन जिल्लाको वेहिल गाउँमा गोली हानी हत्या गरियो । यो घटना आतंककारी समूहले महिलाले आफ्नो भविष्यका बारेमा सोच्‍न हुँदैन भनेर अरुमा त्रास पैदा गराउन यस्तो गरिएको थियो ।

दशकौं दमन पछि, कश्मीरी महिलाहरूले उनीहरु समाज र परिवारबाट प्राप्त भएको अन्यायपूर्ण व्यवहारलाई महसुस गर्न थाले । मिडिया र सरकारको नीतिले काश्मिरी महिलालाई करिअर बनाउन प्रेरित गरेको छ । इस्लामी कट्टरपन्थीहरूले जनताको दिमागमा पैदा गरेको भ्रमबाट बाहिर निस्किएका छन् । महिलाहरुको शैक्षिक मापदण्ड सुधार गर्न अधिकारीहरुद्वारा पहलहरु सुरू भएका छन् ।

उच्चवर्गीय मुस्लिम महिला र काश्मिरी विज्ञहरूले सकारात्मक प्रतिक्रिया देखाएर सरकारी नीतिको ठूलो फाइदा उठाइरहेका छन् । यो विस्तारै ग्रामीण क्षेत्रमा फैलियो र कश्मीरी परिवारहरूमा यसको महत्व बढ्दै गइरहेको छ । किशोरीहरुको शैक्षिक आकांक्षालाई सीमित गर्ने कट्टरपन्थी विचारधारालाई निस्तेज पार्ने काम भइरहेको छ ।

धारा २७० को खारेजी कश्मीरमा महिला सशक्तिकरणको महत्वपूर्ण मोड थियो । जम्मू कश्मीरको नवगठित केन्द्र शासित प्रदेश (जम्मू-कश्मीर) लाई केन्द्र सरकारको विभिन्‍न नीतिहरुबाट लाभान्वित भएको छ । जुन सफलतापूर्वक अन्य राज्यहरुमा लागु गरिएको छ । सर्व शिक्षा अभियान, कस्तुरबा गान्धी बालिका विद्यालय योजना, भारत भरत मिशन कार्यक्रम, बेटी बचाओ बेटी पढ़ाओ, मध्य-दिन भोजन योजनाहरूलगायतका समान अवसर प्रदान गर्दै लैंगिक असमानता हटाउने बालिका शिक्षाको प्रवर्द्धनमा जोड दिइएको छ ।

संघीय प्रशासन सीधा केन्द्रीय सरकारको मातहतमा आएकोले जम्मू-कश्मीरमा महिलाको सामाजिक र आर्थिक उत्थान सरकारको प्राथमिकतामा आएको छ । महिलालाई सरकारी र सार्वजनिक कार्यालयहरूमा राम्रो रोजगारीको अवसर प्रदान गरिँदै छ । स्वच्छ भारत अभियान अन्तर्गत धुम्रपान रहित घर, शौचालय र राम्रो सरसफाई सुविधा प्रदान गर्ने उज्यालो योजना जस्ता महिला सशक्तीकरणका लागि सरकारी नीतिहरू घरपरिवारका महिलाको मर्यादा कायम राख्नका लागि माइलस्टोनहरू हुन् । मुद्रा र जन धन योजनाहरु आर्थिक स्थिरता र महिलामा उद्यमशीलताका अवसरहरुलाई टेवा पुर्‍याइरहेका छन् ।

काश्‍मीरका महिलाहरु अहिले सशक्त र आत्मनिर्भर बन्‍न सक्षमसमेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

Next Post

अब्दुल्लाहका श्रीमती र छोरीलाई वैधता तथा जम्मु काश्‍मीरका अन्य महिला किन नपाउने ?

धारा ३७० को खारेजपछि जम्मु-काश्‍मीरको भारतमा पूर्ण एकिकृत

धारा ३७० को खारेजपछि कल्याणकारी योजनामा शतप्रतिशत सफलता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version