• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

मुख्यमन्त्री राउतको नाम जोडिएको साइकल खरीदमा भ्रष्टाचार भएको पुष्टि, अख्तियारले अब अर्को कडा एक्सन लिने


मुख्यमन्त्री राउतको नाम जोडिएको साइकल खरीदमा भ्रष्टाचार भएको पुष्टि, अख्तियारले अब अर्को कडा एक्सन लिने

 जनकपुर – प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा हानेर कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गतको साइकल खरीदमा भ्रष्टाचार भएको तथ्य बाहिर ल्याएको छ ।

छापा हानेर कागजात लाँदा पोल खोल्ने डरले संघीयता बदनाम गर्ने षडयन्त्र भनेर बरुक बरुक उफ्रेका मुख्यमन्त्री लालबाबु राउतको असली चहेरा पनि अख्तियारले बाहिर ल्याएको छ । साइकल खरीदमा राउत नै मुछिएका छन् । अब उनी भ्रष्टाचार कसुरमा जेल जाने सम्भावना बढेको छ ।

अनुसन्धानका क्रममा जनकपुर पुगेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको बताएका छन् ।

उनकाअनुसार दोस्रो चरणको अनुसन्धान भइरहेको र त्यसपछि भ्रष्टाचार कसुरमा संलग्नहरु विरुद्ध मुद्दा दायर हुनेछ । साइकल खरीदमा नक्कली बिल बनाएर करोडौको भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मुख्यमन्त्री भएर भ्रष्टाचारमा रजाइँ गरेका लालबाबु राउतमाथि अख्तियारले लियो एक्सन
  • २०७८ कार्तिक ३०, मंगलवार १८:५८
  • In "BannerNews"
  • प्रदेश २ : अख्तियारको छापापछि विपक्षीले मागे मुख्यमन्त्री राउतको राजीनामा, जसपा मौन
  • २०७८ कार्तिक ३०, मंगलवार १८:५८
  • In "देश"
  • प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
  • २०७८ कार्तिक ३०, मंगलवार १८:५८
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

चिनियाँ हिंसा बारे अष्ट्रेलियाली गायिकाले उजागर गरेको समस्या , उईगर सहितको गित बारे लगायो प्रतिबन्ध

पहिलो विश्वयुद्धमा ३ लाख २० हजार पञ्जाबी सैनिक लडेको खुलासा

गुड्दै गरेको ट्र्याक्टर सैलुनमा पसेपछि १ जनाको मृत्यु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version