• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गुड्दै गरेको ट्र्याक्टर सैलुनमा पसेपछि १ जनाको मृत्यु


गुड्दै गरेको ट्र्याक्टर सैलुनमा पसेपछि १ जनाको मृत्यु

सप्तरी: सप्तरीमा गुड्दै गरेको ट्र्याक्टर सैलुनमा पसेपछि १ जनाको मृ त्यु भएको छ ।

सोमबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत खड्क नगरपालिका कल्याणपुरस्थित सडकको छेउमा रहेको सैलुनमा ट्याक्टर छिर्दा १ जनाको मृ त्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

ट्याक्टरको ठक्करबाट मृ त्यु हुनेमा सप्तरीको खडक नगरपालिका ६ का सिताराम पासवानका ७० बर्षीया श्रीमति अनारदेवी पासवान रहेको प्रहरीले जनाउको छ ।उनको उपचारको क्रममा गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा मृ त्यु भएको प्रवक्ता काफ्लेले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स.१त ७०१९ नम्बरको ट्याक्टर अनियन्त्रित भई राजमार्गको दक्षिणतर्फ रहेको स्थानीय प्रकाश साहको घरमा भाडामा रहेको शैलुन भित्र छिरेका थिए ।

घाइते मध्ये पासवनको आबस्था गम्भिर भएपछि थप उपचारका लागि राजबिराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृ त्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ट्याक्टरको ठक्करबाट खडक नगरपालिका ९ लालपट्टीका ४५ बर्षीय श्याम ठाकुर, ३५ बर्षका किसुनलाल ठाकुर, राजबिराज नगरपालिका ९ मलेठका ३५ बर्षका रबिन्द्र ठाकुर र खडक नगरपालिका ६ चकवाका २३ बर्षको अर्जुन चौधरी घाइते भएका छन् ।

दुर्घटना भएको थाहा पाउनसाथ प्रहरी घटनास्थल पुगि घाइतेहरुको उद्धार गरि उपचारका लागि स्थानीय युनिभर्सल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

यता ठक्कर दिने ट्याक्टर ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिएको र घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्याक्टर पल्टिँदा किचिएर चालकको ज्यान गयो
  • २०७८ कार्तिक ३०, मंगलवार १९:१३
  • In "BannerNews"
  • सप्तरीमा साबुन फ्याक्ट्रिमा आगलगी हुँदा ५० लाखको क्षति
  • २०७८ कार्तिक ३०, मंगलवार १९:१३
  • In "आर्थिक"
  • बारास्थित दशगजामा पूर्वसशस्त्र प्रहरी जवानको हत्या
  • २०७८ कार्तिक ३०, मंगलवार १९:१३
  • In "BannerNews"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड, राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी

प्रहरी कार्यालयकै आगाडि नांगो नाच र मौतको कुवाको प्रदर्शन

महेन्द्रको स्वार्थमा रामनरेशको ‘पोलिटिकल डिमोसन’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version