• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पहिलो विश्वयुद्धमा ३ लाख २० हजार पञ्जाबी सैनिक लडेको खुलासा


पहिलो विश्वयुद्धमा ३ लाख २० हजार पञ्जाबी सैनिक लडेको खुलासा

एजेन्सी : करिब ३ लाख २० हजार पञ्जाब सैनिकले पहिलो विश्वयुद्ध लडेको तथ्यांक सार्वजनिक भएको छ । बेलायती इतिहासकारले सो खुलासा गरेका हुन् । सय वर्षभन्दा अगाडिदेखि गुमनाम रहेको सो तथ्यांक बिहीबार इतिहासकारहरुले सार्वजनिक गरेका हुन् ।

बिहीबार युद्धविराम दिवसको अवसरमा पहिलो विश्वयुद्धमा योगदान पुर्‍याउने पञ्जाब (भारतीय) सैनिकहरुको सूचि प्रस्तुत गरिएको थियो । सो सूचि पाकिस्तानको लाहोर म्युजियमले वेबसाइटमा अपलोड गरेको थियो ।

पहिलो विश्वयुद्धमा योगदान पुर्‍याएका अन्य मुलुकका सैनिकहरुको मोटामोटी तथ्यांक पत्ता लागेको भएपनि सन् १९४७ मा पञ्जाब, पाकिस्तान र भारत अलग्गिदाँ पञ्जाव सैनिकको एकिन तथ्यांक नभेटिएको दी गार्जिएनमा उल्लेख छ ।

लामो समयदेखिको खोजले पहिलो विश्वयुद्धमा योगदान पुर्याउने पञ्जाब सैनिकको तथ्यांक हाल पत्ता लागेको इतिहासकारहरुले गार्जियनसँग बताएका छन् । हिन्दू, मुस्लिम र शिख धर्म मान्ने पञ्जाव सैनिकले सहयोगी सैनिकको रुपमा पहिलो विश्वयुद्ध लडेका थिए ।

सन् १९१९ मा पहिलो विश्वयुद्ध समाप्तिपछि पञ्जाव सरकारले २६ सय पृष्ठ लामो पञ्जाव सैनिकको विवरण राखेको थियो । यद्यपि, सो तथ्यांक हालसम्म सबैको पहुँचमा नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चर्चका पादरीले २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलासा
  • २०७८ कार्तिक ३०, मंगलवार १९:०९
  • In "जीवनशैली"
  • देशभर कृषि सर्वेक्षण गरिँदै
  • २०७८ कार्तिक ३०, मंगलवार १९:०९
  • In "BannerNews"
  • पाकिस्तानमा अल्पसंख्यक हिन्दु तथा क्रिश्चियन किशोरीहरुलाई जबरजस्ती इस्लाममा धर्म परिवर्तन
  • २०७८ कार्तिक ३०, मंगलवार १९:०९
  • In "BannerNews"
Tags: #स्वस्थ-जीवनशैली

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

गुड्दै गरेको ट्र्याक्टर सैलुनमा पसेपछि १ जनाको मृत्यु

अमेरिकी हातहतियारसहित तालिबानको सैन्य परेड, राष्ट्रपतिसँगको भेटमा ताइवानको प्रश्न नउठाउन चिनियाँ मिडियाको चेतावनी

प्रहरी कार्यालयकै आगाडि नांगो नाच र मौतको कुवाको प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version