No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल-भारत बिच थप उडान , भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिंधिया सहमत

नयाँदिल्ली । कोभिडका कारण नेपाल र भारतका नागरिकलाई मात्रै सीमित उडान अनुमति दिइएको एयर बबल अवधारणामा आधारित उडानलाई हटाइ दुवै देशको मागका आधारमा उडान खुला गर्न सकिने भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिंधियाले बताएका छन् ।

शुक्रबार नयाँदिल्लीस्थित राजिव गान्धी भवन सफदरगन्ज भवनमा नेपालका पर्यटनमन्त्री प्रेमबहादुर आलेसँगको भेटमा भारतीय सिभिल एभिएसन मन्त्री सिंधियाले यस्तो बताएका हुन् ।
नेपाल र भारतबीच एकवर्ष यता एयर बबल अवधारणामा काठमाडौं र दिल्लीका लागि मात्रै उडान हुँदै आइरहेको छ । हाल दुवै देशका ध्वजाबहाक वायुसेवाले दैनिक एक/एक वटा उडान गर्दै आएका छन् ।
भारतले ०७६ चैतपछि रोकिएका काठमाडौं–मुम्बई, काठमाडौं–बैंङलोर, काठमाडौं–कोलकत्ता, काठमाडौं–बनारस उडान हालसम्म पनि सुचारु गराएको छैन । दुई मन्त्रीबीच भएको छलफलमा पर्यटनमन्त्री आलेले दिल्ली–काठमाडौं रुटमा नेपाल यात्रुको डिमान्ड अनुसार उडान संख्या बढाउन चाहिरहेको उल्लेख गर्दै एभिएसन मन्त्री सिंधियालाई मुम्बई र बैंङलोर उडान पनि सुचारु गराइदिन आग्रह गरेका थिए । उनले अब कोरोना संक्रमण दर घट्दै गइरहेकाले एयर बबल अवधारणा पनि हटाउन एभिएसन मन्त्री सिंधियासंग आग्रह गरेका थिए । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #यातायात
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

Next Post
भारतमा नेपाल प्रहरीका तीन निरीक्षक (इन्स्पेक्टर) उत्कृष्ट

आतंकी संगठन आईएसआईएस द्वारा अफगानिस्तानमा हत्या हिंसा जारी

चिनियाँहरूलाई लाओटियन बौद्ध धर्ममा चलेको कदमले चीन बिरोधि भावना शुरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .