• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

धनुषा प्रहरीद्वारा डेढ लाख मूल्य बराबरको पटाका नष्ट


धनुषा प्रहरीद्वारा डेढ लाख मूल्य बराबरको पटाका नष्ट

काठमाडौं । धनुषा प्रहरीले डेढलाख मूल्य बराबरको पटाकासहितका बिस्फोटक पदार्थन नष्ट गरेको छ ।

तिहारमा पड्काउन भारतबाट लुकाइछिपाइ ल्याउने क्रममा जिल्लाको विभिन्नस्थानबाट बरामद गरेको पटाकासहितका बिस्फोटक पदार्थ जिल्ला प्रहरी कार्यालय धनुषाले नष्ट गरेको हो ।

दशैं, तिहार तथा छठ पर्व लक्षित सुरक्षा योजना अनुरूप बिभिन्न मितिमा प्रहरी टोलिहरूले भारतबाट लुकाई छिपाई ल्याएका १ लाख ५० हजार मूल्य बराबरको अवैध पटका बराद गरी बुधबार नष्ट गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनका अनुसार बुधबार अपराहन्न जिल्ला प्रहरी कार्यालय धनुषाको प्राङगङ भित्र खाल्डो खनि स्थानिय प्रतिनिधि, पत्रकार तथा भद्रभलादमीहरू समेतको उपस्थितिमा कानुनी प्रक्रिया पुरा गरी रित पुर्वक नष्ट गरिएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • २२ लाख रुपैयाभन्दा बढी मूल्य बराबरको सामाग्री बरामद
  • २०७८ कार्तिक १८, बिहीबार १५:४६
  • In "मधेश प्रदेश"
  • भन्सार छली गरी लाखौ रुपैयाको मालसामान प्रहरी नियन्त्रणमा
  • २०७८ कार्तिक १८, बिहीबार १५:४६
  • In "मधेश प्रदेश"
  • सिरहामा सशस्त्र प्रहरी द्वारा ९ लाख मूल्य बराबरको अवैध समान बरामद
  • २०७८ कार्तिक १८, बिहीबार १५:४६
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

ट्याक्टरबाट झरेर सिरहामा बालकको मृत्यु

मोबाइल एपबाटै पार्टी सदस्यता वितरण र नवीकरण गर्दै एमाले

सीमामा पुगेर चीनलाई नियाल्दा जे देखियो …

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version