No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चीनले बनायो गुगलभन्दा १० लाख गुणा बढी शक्तिशाली क्वान्टम कम्प्युटर

काठमाडौं । चीनको युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अन्वेषकहरूले क्वान्टम कम्प्युटर (डेटा भण्डारण गर्न र गणना गर्न क्वान्टम भौतिक गुणहरूको प्रयोग गर्ने कम्प्युटर) बनाएका छन् ।

उनीहरूले चिनियाँ कम्प्युटर अहिलेको सुपर कम्प्युटर भन्दा कयौँ गुणा छिटो भएको दाबी समेत गरेका छन् । उक्त कम्प्युटरको गणना गर्ने क्षमता गुगलले बनाएको साइकमोर प्रोसेसरको भन्दा दशौँ लाखौँ गुणा छिटो भएको रिसर्च पेपरमा उल्लेख छ ।

ग्लोबल टाइम्समा प्रकाशित रिपोर्ट अनुसार यो चिनियाँ सिस्टम हालको सबैभन्दा फास्ट सुपर कम्प्युटरको तुलनामा सय लाख गुणा फास्ट र यसको गणना क्षमता गुगलको साइकामोर प्रोसेसर भन्दा १० लाख गुणा बढी रहेको छ ।

चिनियाँ अनुसन्धानकर्ताहरूले ६६-क्युबिटको क्वान्टम कम्प्युटर बनाएका छन् । जसमा दुई ओटा भिन्न प्राविधिक प्याराडाइम, फोटोनिक र सुपरकन्डक्टिङ प्रयोग गरिएको छ । जसमा परम्परागत कम्प्युटरका लागि एकदमै जटिल मानिने विशेष किसिमको एल्गोरिदम रन गर्न उनीहरू सफल भएका हुन् ।

तुलनात्मक रुपमा भन्नुपर्दा गुगलको साइकामोर सिस्टम ५३ क्युबिटको हो । चिनियाँ अनुसन्धानकर्ता टिमका अनुसार त्यसले केबल सुपर कन्डक्टिङ प्याराडाइम मात्र प्रयोग गर्ने सामर्थ्य राख्न सक्छ ।

चिनियाँ अनुसन्धान टोलीका अनुसार उनीहरूको सिस्टमले यतिसम्म उत्कृष्टता हासिल गरेको छ कि यसले त्यस्तो एल्गोरिदम केवल एक मिनेटमा रन गर्न सक्छ, जसका लागि विश्वको सबैभन्दा फास्ट सुपर कम्प्युटरले १० हजार वर्षको समय लगाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
सस्तो फोरजी स्मार्टफोन सार्वजनिक गर्दै गुगल र जियो

धनुषा प्रहरीद्वारा डेढ लाख मूल्य बराबरको पटाका नष्ट

ट्याक्टरबाट झरेर सिरहामा बालकको मृत्यु

ट्याक्टरबाट झरेर सिरहामा बालकको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .