No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाली भुमिमा चिनियाँ दादागिरी झन्डा राखेको भिडियो देखियो , कम्युनिस्ट पार्टी किन मौन

नेपाली भुमिमा चिनियाँ दादागिरी झन्डा राखेको भिडियो देखियो , कम्युनिस्ट पार्टी किन मौन

काठमाडौँ । हुम्लामा नेपाली भूभागभित्र चिनियाँ झण्डा गाडेको पाइएको छ ।

हालै सरकारी समितिले हुम्लाका धेरै ठाउँमा सीमा मिचिएको प्रतिवेदन सरकारलाई बुझाएका बेला फेरि चीनको अर्को कर्तुत बाहिर आएको हो । जसमा हुम्लामा पर्ने नेपाली भूमि हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चा पहाडमा चीनले झण्डा गाडेको पाइएको हो ।

लाप्चामा स्वास्थ्य शिविर सञ्चालन गर्न गएका चिकित्सकले नेपाली भूमिमा चिनियाँ झण्डा गाडेको तस्बिर तथा भिडियो खिचेर सार्वजनिक गरेका छन् । गत वर्ष नै चीनले हुम्लामा नेपाली भूमि मिचेको विषय बाहिरिएपछि हुम्लाका स्थानीय जनप्रतिनिधि तथा काँग्रेस नेता जीवनबहादुर शाहीले स्थलगत अध्ययन गरी सरकारलाई पहल चाल्न आग्रह गरेको थियो । तर तत्कालीन कम्युनिस्ट सरकारले सीमा नमिचेको भन्दै चीनको बचाउ गरेको थियो ।

तर सीमा मिचिएको भन्दै हुम्लाका जनप्रतिनिधिले निरन्तर आवाज उठाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले समिति बनाएर सीमा क्षेत्रको स्थलगत अध्ययन गर्यो । अध्ययनमा धेरै ठाउँमा सीमा मिचिएको पाइयो । यो कुरा परराष्ट्रमन्त्री नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग पनि उठाएका छन् ।

मिचिएको सीमा फिर्ता गर्न द्विपक्षीय वार्ताको पहल भइरहेका बेला हुम्लामा स्वास्थ्य शिविर गएका डा. नितेश घिमिरेले नेपालीमा भूमिमा चिनियाँ झण्डा गाडिएको तथ्य बाहिर ल्याएका हुन् । उनले भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । ४९ सेकेन्ड लामो भिडियोमा उनले भनेका छन्, ‘हामी अहिले लिमी लाप्चाको बोर्डरमा छौँ, चाइनाले यसरी आफ्नो झण्डा नेपाली भूभागमा ल्याएर गाडेको रहेछ, यो देख्दा एकदम दुख लाग्छ ।’

विगतमा कैलाश मानरोवर क्षेत्रसमेत नेपाली भूमिमै रहेको जनाउदै उनले अघि भनेका छन्, ‘हाम्रो पहिलाको कैलाश मानसरोवर ताल, कैलाश पर्वत सबै हाम्रै थियो, अहिले चाहिँ यसरी उनीहरूले अतिक्रमण गर्दा गर्दा त्यहाँसम्म (औँलाले चिनियाँ भवन देखाउँदै) क्याम्प बनाइसकेको छ । अहिले हुँदा हुँदा झन्डा पनि यहाँ गाडी सकेको रहेको छ ।’ सरकारले यो विषयमा कडा कदम नचालेकोतर्फ दु:ख व्यक्त गर्दै उनले भनेका छन्, ‘अब सरकार बोल्दैन । हामी केही गर्न सक्दैनौँ । यहाँसम्म आएर के भएको रहेछ हेर्न आइयो । स्वास्थ्य शिविर गर्न आउँदा, यो देख्दा यहीँ आएर चाहिँ फिल हुन्छ कति मन दुख्छ भनेर । सरकारविहीन देश भनेको यस्तै रहेछ ।’

विगतमा कम्युनिस्टहरुको साथ पाएर सीमा नमिचेको र सीमामा कुनै समस्या नभएको दाबी गर्ने चिनियाँ दूतावास, सुन्दरी राजदूत र चीनको बचाउ गर्ने कम्यनिस्टहरुको असली चेहरा एकजना डाक्टरले बाहिर ल्याएका छन् । जस्तोसुकै बदमासी गरेपछि कम्युनिस्ट सेन्टिमेन्टमा आँखा चिम्लिने उल्टै जोगाउने कम्युनिस्टहरुको मुखुण्डो उत्रिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
वुहान इन्स्टिच्युटमा गरिएको परीक्षण वा जनावरको परीक्षणले कोरोना फैलिएको अनुमान

वुहान इन्स्टिच्युटमा गरिएको परीक्षण वा जनावरको परीक्षणले कोरोना फैलिएको अनुमान

पाकिस्तानमा चर्को मुल्य वृद्धि ईमरान सरकार विरुद्ध चर्कियो आन्दोलन

पाकिस्तानमा चर्को मुल्य वृद्धि ईमरान सरकार विरुद्ध चर्कियो आन्दोलन

नेपाल-भारत सीमामा घुसपैठ रोक्न भारतीय पक्षद्वारा पनि कडाइ

नेपाल-भारत सीमामा घुसपैठ रोक्न भारतीय पक्षद्वारा पनि कडाइ

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .