No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

स्यहारकर्ता बाटै बच्चालाई घरमा सुरक्षित शिक्षामा सामजको ध्यानाकर्षण

स्यहारकर्ता बाटै बच्चालाई घरमा सुरक्षित शिक्षामा सामजको ध्यानाकर्षण

महेश सिंह

काठमाडौं । स्यहारकर्ता बाटै बच्चालाई घरमै सुरक्षित शिक्षा दिन थाले पछी समाज नै अचम्मित भएका छन्।सप्तरीको सुरुङ्गा नगरपालीकामा सबल नेपाल नौलो शिक्षा नितिलाई समाजलाई निकै उत्साहित गरेका छन्।

पृतिसतात्मक सोचलाई बदल्दै सबल नेपालले नयाँ शिक्षण बिधिको बिकास गरेका छन्।घरमा सुरक्षित सिकाई कार्यक्रम सप्तरीमा प्रभावकारी बन्दै गए पछी अध्ययनरत बालबालिकाहरुमा बानिको बिकास भएको देखिन्छ।

स्कुल पठाउनु भन्दा अगाबै स्यहारकर्ताबाटै बालबालिकाहरुलाई माउन्टेश्वरीको नयाँ शिक्षण बिधी अपन्याई आमाबाट नै खेलको माद्य्मले शिक्षा दिन थालेपछी अभिभावकहरु नै चकित भएका हुन।

सबल नेपालले बच्चाको आमाहरुलाई प्रत्येक हप्ता सहभागी गराई बच्चालाई कसरी शिक्षा दिने विषयमा प्रशिक्षण दिने गरेका छन्।स्यहारकर्ताले नै आफनो बच्चालाई शिक्षा दिन थाले पछी बालबालिकाहरुमा शिक्षा संगै संस्कारको बिकास भएको समाज र अभिभावकहरुले दाबी गरेका छन्।

सप्तरीको सुरुङ्गा नगरपालीका वडा नम्बर ७ बस्नपटी, पोखरीया,हरिपुर गरि वडा नम्बर ८,र ९ मलहनमा,स्मसेरपुरमा घरमा सुरक्षित सिकाई कार्यक्रम संचालनमा रहेका छन्।

बच्चाको आमालाई नै शिक्षित बनाई सबल नेपालले शिक्षा दिन थालेका हुन्।उक्त कार्यक्रम समाज र बच्चाहरुको लागी निकै उपयोगी भएको सबल नेपालको कार्यालय प्रमुख नदकिसोर चौधरी र सवल नेपालको घरमा सुरक्षित सिकाई परियोजना अधिकृत राधेश्याम रामका अनुसार सबल नेपालले यति मात्र होइनन् १९ देखि माथि र ४५ बर्ष मुनिका बेरोजगार युवा युवतीहरूलाई क्षमता बिकास र सिपमुलक तालिम दिई आईआर्जन वृद्धि गराउने काम समेत गर्दै आएका परीयोजना अधिकृत राधेश्याम रामले बताए। र सबल नेपालले देशको समय परिस्थिति अनुसार कार्यक्रमहरु संचालन गर्दै आएका छन।

सुरुङ्गा नगरपालीकाको सहकार्यमा सबल नेपालले पालिकासंग सहकार्य गरी कार्यक्रमहरु संचालन गर्दै आएका छन्।सुरुङ्गा नगरपालीकाका मेयर मुक्ति नाथ चौधरीका अनुसार हाम्रो नगरपालिकाकामा चल्दै आएका घरमा सुरक्षित सिकाई कार्यक्रम अतिनै प्रभावकारी देखि बताउनु भयो।

देशमा यस्तै शिक्षा नितिको खाचो रहेको दर्साउदै आयोजक संस्था सबल नेपाललाई उक्त सिकाई कार्यक्रम अझै ५ पाँच १० बर्ष थपगर्न मेयर चौधरीले आग्रह गर्दै धन्यवाद दिएका छन्।

उक्त कार्यक्रम अन्तर्गत करिब १०० सय जना स्यहारकर्ता आमाहरुद्धारा बच्चाहरुलाई शिक्षा दिने गरेका छन्।करिब सयौं बालबालिकाहरु उक्त सिकाई कार्यक्रमबाट लभाम्बित भएका छन्।

घरमा सुरक्षित सिकाई कार्यक्रमका उदेश्य:-
१ बाल मैत्री वातावरण निर्माण घरमा गर्ने।
२ बाल मैत्री वातावरण निर्माण गर्न आमा हरु सक्छम हुने।३ ३ प्रत्येक घरमा बाल मैत्री निर्माण गर्न स्थानीय सरकारलाई नितिगत अबस्थामा सुधार ल्याउन सहजीकरण गर्ने।

आमाले शिक्षा दिने तरिका:-

सुरुङा ८ बस्ने स्यहारकर्ता सुनिता कुमारी चौधरीका अनुसार घरमा सुरक्षित सिकाई कार्यक्रम करिब ६ महिला देखी सप्तरीमा चल्दै आएका छन्।हामीले खेलको माद्य्मबाट बच्चालाई अभिप्रेरित गरि शिक्षण सिकाईमा जोड दिने गरेका छौं।

बच्चालाई आफू पढ्छौँ भन्ने अनुभुती न गराई सेहारकर्ता आमाहरुले घरमै बाल मैत्री वातावरण निर्माण गरी शिक्षा दिने गरेका सेहार कर्ता मनमाया कुमारी चौधरीले बताईन।

सबल नेपालको सामुदायिक परिचालक बबिता कुमारी चौधरीकी अनुसार संस्थाले प्रत्येक महिनाको ३ दिन नयाँ १० शिक्षण विधि अपन्याई बच्चाकसरी सिकाउने सो सम्बन्धि बच्चाका आमाहरुलाई प्रशिक्षण दिनेगरेका आयोजक संस्थाले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #शिक्षा
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

Next Post
प्रदेश २ : जबरजस्ती करणी गर्ने एकजना पक्राउ

प्रदेश २ : जबरजस्ती करणी गर्ने एकजना पक्राउ

मधेसबाटै प्रचण्डको गर्जन: महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् !

मधेसबाटै प्रचण्डको गर्जन: महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् !

१९ वर्ष १० महिना पालेको भाले मरेपछि सबै गाउँले मलामी, सुवेदीले गरे किरिया !

१९ वर्ष १० महिना पालेको भाले मरेपछि सबै गाउँले मलामी, सुवेदीले गरे किरिया !

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .