• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

उपेन्द्र र महेन्द्रलाई प्रचण्डको प्रस्ताव ‘पार्टी एकता गरेर जनकपुरमा घोषणासभा गरौं’


उपेन्द्र र महेन्द्रलाई प्रचण्डको प्रस्ताव ‘पार्टी एकता गरेर जनकपुरमा घोषणासभा गरौं’

सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकता प्रस्ताव गरेका छन् ।

सर्लाहीमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल लोकतान्त्रिक शिक्षक संगठनबीच एकता घोषणा कार्यक्रमलाई प्रचण्डले  जसपासँग एकता प्रस्ताव गरेका हुन् ।

उक्त कार्यक्रममा उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवको नाम लिँदै उनले भने  ‘म महेन्द्रजीलाई पनि भन्छु पार्टी एकता गरौँ, ढुक्कै। क्षेत्रीय पार्टी बनाएर किन बस्ने ? अब क्षेत्रीय पार्टीले मुक्ति दिँदैन ।’

पार्टी एकता गरेर अघि बढे देशकै बलियो शक्ति हुने र प्रदेश २ मा पनि आफूहरुको पार्टीको बर्चस्व कायम हुने प्रचण्डको दावी छ ।

‘पार्टी एकता गरेर जनकपुरमा घोषणा सभा गरौँ। अब समयले तपाईंहरुलाई पर्खिँदैन’, उनले भने, ‘अब झुक्किने दिन गए। एकता नगरेर भीरबाट जाने गोरुलाई राम राम भन्न सकिन्छ काँध हाल्न सकिँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वाम समाजवादी मोर्चा बनाउन शीर्ष नेताहरुबीच छलफल
  • २०७८ कार्तिक १४, आईतवार ०९:२६
  • In "BannerNews"
  • माधव नेपालदेखि विप्लवसम्म पार्टी एकता, कांग्रेस एमालेसँग गठबन्धन नगर्ने
  • २०७८ कार्तिक १४, आईतवार ०९:२६
  • In "BannerNews"
  • माओवादी, एससहित चार कम्युनिस्ट पार्टीबीच एकताको अन्तिम तयारी
  • २०७८ कार्तिक १४, आईतवार ०९:२६
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

स्यहारकर्ता बाटै बच्चालाई घरमा सुरक्षित शिक्षामा सामजको ध्यानाकर्षण

प्रदेश २ : जबरजस्ती करणी गर्ने एकजना पक्राउ

मधेसबाटै प्रचण्डको गर्जन: महन्थ ठाकुर र राजेन्द्र महतोहरु मधेसी जनता लुट्ने दलाल हुन् !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version