• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण


घाटामा चल्न थाल्यो नेपाल बिद्युत प्राधिकरण

नेपालमा बिजुली राजनीतिको बढ्दो प्रभाव देखीन थालेको धेरै भैसक्यो । जसरी हुन्छ राजनीतिक शक्तिलाई संयोजन गर्नको लागि प्रयोगमा ल्याउने प्रमुख संस्था बनेको छ नेपाल बिद्युत प्राधिकरण (नेबिप्रा) ।

नेपाल आयल निगम पछि सधैँ नाफामा रहनु पर्ने सरकारको स्वामित्वमा रहेको संस्था (नेबिप्रा) अहिले घाटामा चल्न थालेको तथ्यांक बाहिरीन थालेको छ । हरेक पटक सरकार परिवर्तनको पहिलो मारमा पर्ने संस्थाको रुपमा पनि नेबिप्रालाई लिन थालीएको छ । जुन दलले सरकारको नेतृत्व गरेको हुन्छ । त्यो दलले बिजुली सँगको आफनो सम्वन्धलाई मजबुत बनाएर आफनो दलिय राजनीतिक यात्राको तय गर्ने उद्देश्य राख्दै आएको पाइन्छ । जसको आन्तरिक र बाह्य रुपमा ९नेबिप्रा०ले खेप्दै आएको छ ।

सधैँ नाफाको चर्चामा रहने नेबिप्राले हालै मात्र सार्वजनिक गरेको आफनो वार्षिक प्रतिवेदनमा ७ अर्ब २६ करोड रुपैँया घाटा देखाएको छ । यसरी बार्षिक रुपमा नेबिप्रा घाटामा जानुको मुख्य प्रमुख कारणहरुमा हसमा आएको बृद्धि, प्रवद्धित क्षेत्रको गतिशिलतामा रोक लगाउनु, आफनो उत्पादनमा कमि आउनु, आयात खर्च बढ्नु र संचालन खर्चमा आएको बृद्धि भन्ने कुरा प्रस्ट्याए पनि यसको सार तत्व भने त्यो देखीदैन् ।

केही वर्ष अघि राजधानीलाई अन्धकारको शहर भन्ने संज्ञा दिइने गरिन्थ्यो । जसको कारणले राजधानीबासी देखी नेपालका प्रमुख शहरहरुले लोडसेडिङको ठूलो मार खेप्नु परेको कुरा अहिले पनि आम नागरिकले भुलेका छैनन् ।

राज्य बिद्युत आपूर्तीको नाममा नागरिक सँग बिद्युत प्रयोग गरे बापत लिइने महसुल देखी अन्य विदेशी मुलुकहरु बाट आउने सहुलियत दरका ऋण रकम नै नेविप्राको मुख्य स्रोत मानिएको छ ।

सन् २०११ मा विश्व बैँकले दिएको सहुलियत ऋण नेपाली करिब २१ अर्ब ५० करोडको लगानिमा निर्माण थालनी गरिएको हेटौडा–ढल्केबर–दुहबी परियोजनाको सुभारम्भ भएको थियो । जसको मुख्य लक्ष्य भनेको नेपाल र भारत बिच बिद्युत व्यापार बढाउने थियो । १ हजार मेगावटको सीमा पार प्रसारण लाइन निर्माण गरेर बिद्युत व्यापार बढाउने, नेपालमा कम्तिमा १ सय मेगावटको दिगो बिद्युत आयात गरेर बिद्युत आपूर्ती बढाउने उद्देश्य पनि राखिएको थियो । जसबाट नेपाललाई बिद्युत व्यापारमा अब्बल बनाउने देखी लोडसेडिङ मुक्त बनाउने ठूलो कार्ययोजना थियो ।
सन् २०१४/१५ को प्रतिवेदनमा प्राधिकरणले ढल्केबर– मुज्जफपुर ४ सय किलोवोल्ट क्रस बोर्डर प्रसारण लाइन सञ्चालनमा आयो र भारतबाट थप ८० किलोवाट बिजुली आयात गर्न अनुमति दिएको छ । जसले विशेष गरी सुख्खा याममा लोडसेडिङ समय कम गर्न मद्दत गर्ने विश्वास लिएको थियो । नेपालमा लोडसेडिङ घटाउनेमा यो परियोजनाको महत्वपूर्ण भूमिका रहेको छ ।अर्बौको कारोबार हुने संघ,संस्थामा दलीय संयन्त्रमा रहेकाहरुको गिद्धे नजर जहिले पनि हुन्छ ।

सरकारको स्थायित्व देखी बिभिन्न कुराहरुले गर्दा पनि नाफा मुलक संस्थाहरु बिस्तारै घाटामा चल्न थालेको तथ्य नेपालको लागि नौलो मानिन छाडिसकियो । राजनीतिक दलहरुको व्यक्तिगत स्वार्थको चँगुलमा यस्ता संस्थाहरु पर्न थालेको करिबन तिन दशक बढि हुन् थाली सक्यो ।

जसको पछिल्लो मारमा पर्न थालेको संस्था हो नेबिप्रा । सधैँ नाफाको भागीदारी बन्दै आएको नेबिप्रा बिस्तारै दुर्गती तिर धकेलिँदै जान थालेको तथ्यहरु बाहिरीदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ‘धम्की खबरदारीकाे पछाडि लाग्नु हुँदैन, कानूनी प्रकृया पूरा गर्नुपर्छ’
  • २०७८ कार्तिक ९, मंगलवार २२:११
  • In "देश"
  • चीन र ताइवानबीच पुन: सीमा विवाद
  • २०७८ कार्तिक ९, मंगलवार २२:११
  • In "BannerNews"
  • बंगलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर
  • २०७८ कार्तिक ९, मंगलवार २२:११
  • In "BannerNews"
Tags: #विचार

नेपाल एक्सन

सम्बन्धित खबर

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

Next Post

अनुमति नलिई अब सामाजिक सञ्जालमा विज्ञापन गर्न नपाइने, यस्तो छ प्रस्तावित आचारसंहिता

अमेरिकाले ५५ हजार ६०० मुस्लिमलाई शरण दिने

भारत सरकारको एयरईन्डिया निजीकरणबाट नेपालले कस्तो पाठ सिक्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

गर्मीले बढायो विद्युत् दबाब, संयमित प्रयोग गर्न आग्रह

राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका ईभीबारे सरकारी छानबिन सुरु

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version