• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनले मिडियामाथि नियन्त्रण राख्न निजी लगानी रोक लगाएको पश्चिमा आरोप


मुसलमान हुनु उइगरहरुको ठुलो अपराध, चीनले अनाहकमा थुनामा राखेको आरोप

काठमाडौं । चीनले सञ्चारमाध्यममा सबै क्षेत्रमा बलियो पकड थप मजबुत गर्ने प्रयास थालेको अमेरिकी सञ्चारमाध्यमले आरोप लगाएका छन्। चीनले समाचार आउटलेट्समा निजी लगानीलाई प्रतिबन्ध लगाउने गरि प्रस्ताव ल्याएको उनीहरूको आरोप छ। चीनमा निजी सञ्चारमाध्यम भए पनि त्यहाँको कानुनअनुसार सरकारको मार्गनिर्देशनमा सञ्चालन हुँदै आएका छन् ।

अमेरिकी समाचार संस्था भ्वाइस अफ अमेरिकाले चिनियाँ अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार चीनले निजी स्वामित्व भएका कम्पनीहरूलाई सञ्चारसम्बन्धी संस्थामा लगानी गर्न प्रतिबन्ध लगाउने गरी कानुन बनाउँदै छ। निजी लगानीमा समाचार संस्था स्थापना गर्न, सञ्चालन गर्न तथा विदेशी सञ्चारमाध्यमका समाचारहरू पुनःप्रकाशित गर्न रोक लगाउने गरी कानुन बनाउन लागिएको उक्त समाचार संस्थाले जनाएको छ।

यसमा विशेष गरी हङकङमा विपक्षीहरूको आवाजलाई सञ्चारमाध्यममा ठाउँ दिनबाट रोक लगाउने मनसाय लुकेको जानकारहरूको भनाइ छ । चीनसँग सम्बन्धित राजनीतिक टिप्पणीकार वु जुआलाईले भ्वाइस अफ अमेरिकालाई भनेका छन्, ‘कि चिनियाँ कम्युनिस्ट पार्टीले सबै समाचारमाध्यम र टेलिभिजन कार्यक्रमहरूलाई आफ्नो नियन्त्रणमा राख्न थप कडा कानुन बनाउन लागेको हो ।’ यस कानुनबारे चिनियाँ सामाजिक सञ्जालमा पनि छलफल सुरु भएको र सञ्चारसँग सम्बन्धित व्यक्तिहरूबीच चर्चा परिचर्चा चल्न थालेको पनि भ्वाइस अफ अमेरिकाले जनाएको छ।

रिपोर्टर विदाउट बोडर्स लगायतले चीनमा सञ्चारमाध्यममाथि भएको निगरानीको विरोध गर्दै आएका छन्। यद्यपि, चीनले भने पश्चिम जगतका टिप्पणीहरू आधारहीन रहेको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चीनको पहुँच नियन्त्रण गर्न थप अमेरिकी प्रतिबन्धको घोषणा
  • २०७८ कार्तिक १४, आईतवार १०:५६
  • In "अन्तराष्ट्रिय"
  • अमेरिकाले प्रविधि र सैन्य क्षेत्रमा चीनको प्रगतिलाई रोक लगाउने नियम लागू
  • २०७८ कार्तिक १४, आईतवार १०:५६
  • In "BannerNews"
  • ट्रम्प प्रशासनले टिकटकलाई ७५ दिनको समय थपिदियो
  • २०७८ कार्तिक १४, आईतवार १०:५६
  • In "अन्तराष्ट्रिय"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

भारतले गर्यो परमाणु योग्य क्षेप्यास्त्र परीक्षण

लभ जिहाद अभियानमा लागेका अंसारी पक्राउ

तालिबानलाई समर्थन गर्ने चीनले अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version