• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विराट धर्मसभा सुरु


विराट धर्मसभा सुरु

भैरहवा  : विश्व ओमकार एकता महाभियानको आयोजनामा रुपन्देहीको भैरहवास्थित महेन्द्र सभागृहमा ‘विराट धर्मसभा’ आज सुरु भएको छ । सभामा प्रवचन दिन भारतबाट जगतगुरु शंकराचार्यसहित एक दर्जन धर्मगुरुहरु आएका छन् ।

मंगलबारसम्म चल्ने धर्मसभामा नेपाल र भारतका धर्मगुरुहरुले प्रवचन दिनेछन् । जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सयभन्दा धेरै संस्थाका धर्मगुरुसहित हजारौंको सहभागिता रहेको बताइएको छ ।

धर्मसभामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, पाल्पालगायतका जिल्लाबाट समेत सयौं संख्यामा उपस्थिति रहेको आयोजकले जनाएको छ । सभामा हिन्दु धर्मको रक्षाबारे छलफल र बहस हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • धीरेन्द्र कृष्ण शास्त्रीले आजदेखि शास्वतधाममा हनुमान कथा बाचन गर्ने
  • २०७८ कार्तिक ८, सोमबार १८:०५
  • In "BannerNews"
  • भारतीय कथावाचक अनिरुद्धाचार्य काठमाडौंमा
  • २०७८ कार्तिक ८, सोमबार १८:०५
  • In "BannerNews"
  • विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत पक्राउ
  • २०७८ कार्तिक ८, सोमबार १८:०५
  • In "थप"
Tags: #धर्म-संस्कृतिक

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

सिरहामा जनमतका नेताको मोटरसाइकल जलाउने युवक पक्राउ !

नेपालमा कांग्रेस र कम्युनिष्ट फेल भइसके : राजकिशोर यादव

८ लाख घुस लिँदा अख्तियारबाट बाँचेका बटेश्वर गाउँपालिका अध्यक्ष सिके राउतको ‘टार्गेटमा’

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version