• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सुडानमा प्रधानमन्त्री र मन्त्रीहरु नै पक्राउ !


सुडानमा प्रधानमन्त्री र मन्त्रीहरु नै पक्राउ !

खार्तुम : सुडानको सेनाले प्रधानमन्त्री अब्दल्लाह ह्यामडकसहित मन्त्रिपरिषद्का सदस्यहरुलाई पक्राउ गरेको छ । सोमबार साँझ उनीहरुलाई सेनाले नियन्त्रणमा लिएको अलजजिराले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री ह्यामडकसहित उद्योगमन्त्री इब्राहिक अल सेइख, सूचनामन्त्री हम्जा बलौल र प्रधानमन्त्रीका सूचना सल्लाहकार फैसल मोहम्मद सलेह समेत पक्राउ परेका छन् । नाम उल्लेख नगर्ने सर्तमा सुडानका एक अधिकारीले एसोसिएटेड प्रेसलाई पक्राउको पुष्टि गरे ।

गत महीना असफल कूको प्रयास भएपछि सुडानमा राजनीतिक अस्थिरता चुलिएको छ । त्यहाँ लामो समयदेखि शासनमा रहेका नेता ओमार अल बसिर सत्ताच्युत भएपछि शक्ति बाँडफाँटलाई लिएर सेना र जननिर्वाचित सरकारबीच तनाव चुलिँदै आएको छ । सन् २०१९ मा भएको सडक प्रदर्शनपछि अल बसिर पदबाट हटेका थिए ।

उनी सत्ताबाट हटेपछि त्यहाँको राजनीतिक संक्रमणलाई अन्त्य गर्न सन् २०२३ मा चुनाव गर्ने सहमती जुटेको थियो । अलजजिराका अनुसार सबै संचारमाध्यम काटिएपछि संचारसम्पर्क गर्न मुस्किल भएको छ । सेनाले खार्तुम सहरसँग जोडिने सबै सडक र पुलहरु पनि अवरुद्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरियाको राजधानी कब्जा गर्ने विद्रोही कमाण्डर को हुन् ?
  • २०७८ कार्तिक ८, सोमबार १७:५७
  • In "BannerNews"
  • शेख हसिनाविरुद्ध गिरफ्तारी वारेन्ट जारी
  • २०७८ कार्तिक ८, सोमबार १७:५७
  • In "BannerNews"
  • पाकिस्तानी इतिहासमा पहिलो पटक गुप्तचर प्रमुख पक्राउ
  • २०७८ कार्तिक ८, सोमबार १७:५७
  • In "BannerNews"
Tags: #world

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

Next Post

स्थानीय तहको चुनाव चैत पहिलो साता गर्न सिफारिस

राउतले दिए मुख्यमन्त्री घेर्ने र प्रदेश सरकार हटाउने चेतावनी

विराट धर्मसभा सुरु

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version