No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सनराइज बैंकले ग्राहक ठगीदै, ऋण फर्छ्यौट भइसक्दा पनि खाताबाट पैसा गायब

सनराइज बैंकले ग्राहक ठगीदै, ऋण फर्छ्यौट भइसक्दा पनि खाताबाट पैसा गायब

राजविराज । राजविराजको एक बैंकबाट सर्वसाधारण ठगिएका छ । ऋण फर्छ्यौट गरी (फुकुवा लेटर पाइसक्दा)पनि सनराइज बैंक शाखा राजविराजले मनि किराना पसलको नाममा रहेका खाता बाट ४ लाख ४१ हजार ८ सय ३६ रुपैयाँ ७७ पैसा (पेनाल्टी बाहेक) गायव पारिएको छ ।

सप्तरीको बोदे बरसाइन नगरपालिका–५ बोदे बरसाइनका कृष्णदेव भगतले आइतवार राजविराजमा पत्रकार सम्मेलन गर्दै सनराइज बैंक शाखा राजविराजबाट आफु ठगिएको दावी गरेका छन् ।

आफु व्यपार र पसलको संग कारोवार गरिरहेको व्यक्तिलाई चेक दिए पछि कारोवारीले खातामा पैसा नै छैन भनेपछि आफुलाई विश्वास नै लागेन उनले भने–र म बैंक पुगेर बुझदा बैंकले सिस्टमको गडबडीले त्यसो भएको हुनसक्ने बताए । उनले पैसा फिर्ता आउछ भनेर विश्वास समेत दिलाएको बताए ।

रकम फिर्ता नपाएपछि शाखा प्रबन्धक मुकेश साहलाई लाई उजुरी दिन जादा त्यहाँबाट पनि दुर्व्यवहार नै भएको भगतको आरोप छ । भगतले पत्रकार सम्मेलनमा भने–‘पुरानो लोन बाँकी थियो भन्नुहुन्छ तर मैले त सबै ओडी फर्छ्यौट गरेर फुकुवाधको चिठी (लेटर) पनि पाइसकेको छु र सो जग्गाबाट त अर्को बैंकमा लोन पनि लिइसकेको छु म्यानेजरलाई भने ।

No description available.

मानौं ओडी बाँकी नै हुन्थ्यो भने चार महिनासम्म बैंकले मलाई खोजी किन गरेन ? ’ खाताबाट ५ हजार ३२९ रुपैयाँ ४२ पेनाल्टी र ४ लाख ४१ हजार ८३६ रुपैयाँ ७७ पैसा काटेको भगतको कथन छ ।

No description available.

भगतका अनुसार मणि किराना पसलको नाममा राजविराज शाखामा रहेको खाता नम्बर ०२४१०२५३८३१०१५ को गत असार ९ गते ओडी लोन फर्छ्यौट गरेर असार १३ गते बैंकबाट फुकुवाको चिठी (लेटर ) पनि पाइसकेको छु ।

। राजविराज शाखा प्रबन्धक साहले सिस्टमको गडबडीले ओडी लोन बाँकी नै रहेकोले खातामा पैसा आएपछि त्यसो रकम काटिएको हो’ उनले भने–‘ग्राहकबाट त्यस्तो कुरा आइसकेपछि हामीले केन्द्रीय कार्यालयमा पनि जानकारी गरायौं र त्यहाँबाट नै सिस्टममा गडबडी भएको विषय अनुसन्धान भयो ।

यता बैंकले साल्ट ट्रेडिंग कर्पोरेशन केन्द्रीय कार्यालयको खाता बाट पनि ७४ लाख रुपैया गायब गरिएको छ । यो दुई वटा खाता उदाहरण मात्र भएको स्थानियहरुको आरोप छ ।

बैंकको दर्जनौ ग्राहको खाता बाट पैसा गायब भएको छ । स्थानिय व्यपारीका अनुसार बंैकका केही कर्मचारीहरुले हुन्डीको कारोवार गरिरहेको समेत आरोप लगाएको छ ।

साल्ट ट्रेडिंग कर्पोरेशन राजविराजले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएको छ ।, असारबाट साल्ट ट्रेडिंग कर्पोरेशनको खाता बाट पैसा गायव भएको साल्ट ट्रेडिंग कर्पोरेशनका एक कर्मचरीले बताए ।

बैंकबाट साल्ट ट्रेडिंग कर्पोरेशनको पैसा गायब भएपछि घटना संग सम्बन्धीत कर्मचारी चन्दर सिंह र सोनी दासलाई बंैकले निलम्बन गरिएको छ ।

कर्मचरीहरुले बैंकको पैसा गायव गरी चर्को व्यजमा कम समयका लागि व्यपारीहरुलाई ऋण दिने र हुन्डी लगायतका गैरकानूनी क्षेत्रहरुमा पैसा लगाई दोब्बर पैसा कमाउने जस्ता अपराधहरु गरिररहेको आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

Next Post
जन्मदर्ताका लागि १० हजार रुपैयाँ माग, प्रमाणपत्र नहुँदा विद्यालयमा राेकियाे भर्ना

जन्मदर्ताका लागि १० हजार रुपैयाँ माग, प्रमाणपत्र नहुँदा विद्यालयमा राेकियाे भर्ना

फारवेष्ट बिशेष : भष्ट्राचार, भष्ट्राचार, भष्ट्राचार कहिले हराउँछ हाम्रो मुलुकबाट यो शब्द

फारवेष्ट बिशेष : भष्ट्राचार, भष्ट्राचार, भष्ट्राचार कहिले हराउँछ हाम्रो मुलुकबाट यो शब्द

वांग्लादेशमा हिन्दू धर्म मथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन गर्नुका साथै पुतला दहन

वांग्लादेशमा हिन्दू धर्म मथी भएको दमनको विरोधमा कृष्णनगरमा प्रदर्शन गर्नुका साथै पुतला दहन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .