• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चारवर्षअघि वडाध्यक्षमा पारजित महोत्तरीका राय पुनः मतगणना हुँदा २ भोटले जिते


चारवर्षअघि वडाध्यक्षमा पारजित महोत्तरीका राय पुनः मतगणना हुँदा २ भोटले जिते

काठमाडौं । महोत्तरीमा २०७४ को स्थानीय निर्वाचनमा पराजित वडाध्यक्ष पुनः मतगणनामा जितेका छन् ।
हाम्रो देशको न्याय प्रणाली । जे भएपनि अन्ततः न्याय पाएर वडाध्यक्षमा निर्वाचित भएकोमा रमेश रायलाई हार्दिक बधाई

महोत्तरीको मनराशिसवा नगरपालिका वडा नंं १० का वडाध्यक्षमा २०७४ असोज २ गते भएको निर्वाचनमा पराजित स्वतन्त्र उम्मेदवार रमेश राय जितेका ह्न् ।

सवोच्च अदालतको आदेमा आइतबार जनकपार उच्च अदालतमा भएको पुनः मतगणनामा २ भोटले राय जितेका हुन् ।

२०७ को निर्वाचनमा नेपाली काँग्रेसका अरुणकुमार चौधरी र स्वतन्त्र उम्मेदवार रायले बराबर २०६७।२७६ भोट ल्याएका थिए । गोलाप्रथा मार्फत काँग्रेका उम्मेदवार चौधरी जितेका थिए । तर चारवर्षपछि पुनः भएको मतगणनामा रारायले २६८ र चौचधरीले २६६ मत ल्याएका ह्न् ।

त्यसपछि धान्धली भएको भन्दै पराजित राय अदालत पुगेका थिए । उच्च अदालतले ०७५ असार २१ गतेको आदेशानुसार विवादित विषयको दोहो¥याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।
उच्च अदालतले ०७५ असार २१ गते १५ दिनभित्र पुनः मतगणना गर्न आदेश दिएपछि फैसला विरुद्ध वडाध्यक्ष चौधरी सर्वोच्चसम्म पुगेका थिए । सर्वोच्चले मुद्दाको सुनुवाइ गर्दै ०७७ चैत ६ गते उच्च अदालत जनकपुरको आदेशलाई सदर गरेको थियो ।

त्यसपछि पुनः मतगणनाको मिति निर्धारण गर्नुपर्नेमा कोरोना महामारीका कारण लकडाउन भएपछि मिति तोक्न सकिएको थिएन ।अन्ततः दोहो¥याएर मतगणना गर्न आजका लागि समय निर्धारण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मधेशमा चीन र कम्युनिस्ट निति बिस्तार गर्न खोज्ने अध्यक्ष उपेन्द्र पराजित , बाकी अध्यक्ष सफल किन ?
  • २०७८ कार्तिक ७, आईतवार १९:५४
  • In "BannerNews"
  • अंकगणितमा जसपा अध्यक्ष अगाडि चर्को गर्मीमा पनि घरदैलो यादव मानसिक तनावमा
  • २०७८ कार्तिक ७, आईतवार १९:५४
  • In "BannerNews"
  • भिम रावलको मिसन एमालेलाई सखाप बनाउने
  • २०७८ कार्तिक ७, आईतवार १९:५४
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

‘डा.साब तपाई प्रतिको सम्मान अब बाँकी रहेन’

सिन्धुपाल्चोकमा घर बनाउन ठेक्का लिएका व्यक्तिबाटै नेत्रप्रसादको हत्या, दुई जना पक्राउ

सनराइज बैंकले ग्राहक ठगीदै, ऋण फर्छ्यौट भइसक्दा पनि खाताबाट पैसा गायब

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version